नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद नदोहोर्याउने भएको छ । एमाले केन्द्रीय कमिटीको बैठकले स्थानीय तहमा निर्वाचित भएकाहरुलाई पनि राजीनामा दिएर संघीय तथा प्रदेशसभाको सांसद नपाउने गरी मापदण्ड निर्धारण गरेको छ ।
पछिल्लो समयमा भएको निर्वाचनमा पराजित भएका कुनै पनि उम्मेदवारहरुलाई प्रदेश वा प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाइनु उपयुक्त नहुने केन्द्रीय कमिटीले मापदण्ड निर्धारण गरेको छ ।
प्रतिक्रिया दिनुहोस