धादिङ २३ श्रावण
धादिङका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार जिल्लामा गरीएको ३३ एन्टिजेन परिक्षणमध्ये धुनिबेशी नगरपालिकामा ४ जना, ज्वालामुखी गाउँपालिकामा र गंगाजमुना गाउँपालिकामा ३/३ जना गरी जिल्लामा ८ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ। यस्तै संक्रमित मध्ये थप ५ जना डिस्चार्ज छन्। जिल्लामा सक्रिय केशको संख्या ३७ पुगेको छ ।
संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस