धादिङ
आइतबार बिहान खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर गएको ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएसँगै विराटनगर‚ धरान‚ उदयपुर‚ खोटाङ‚ भोजपुरलगायत आसपासका जिल्लामा भागदौड चलेको छ । बिहान ८ बजेर १३ मिनेट जाँदा गएको भूकम्पको धक्काका कारण विराटनगर विमानस्थलमा समेत भागदौड चलेको थियो ।
गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।
अनलाइन खबर
प्रतिक्रिया दिनुहोस