धादिङ
हिजो दिउसो दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका(१९ खानीगाउँका १५ वर्षीय बालक शंकर विकको चट्याङ लागेर मृत्यु भएको हो ।
घर नजिकै गोरु चराउन गएका १५ बषीय बिकको शुक्रबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
अनलाईन खबर
प्रतिक्रिया दिनुहोस