धादिङ ११ असार
उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाले पर्यटकको सुरक्षा, वन तथा वन्यजन्तुको संरक्षण तथा विभिन्न किसिमका खानीजन्य पदार्थको सुरक्षा गर्न एंव दुई छिमेकी जिल्लामा रहेका सिमा सुरक्षाको लागि गाउँपालिकाले पालिका प्रहरी नियुक्त गर्ने भएको छ ।
आज भएको रुबीभ्याली गाउँपालिकाको दोश्रो गाउँ सभा तथा प्रथम अधिबेशनको निति तथा कार्यक्रम अन्तर्गत सो बारे जानकारी गराइएको हो ।
प्रतिक्रिया दिनुहोस