धादिङ
बाराको निजगढ नगरपालिकाबाट प्रहरीले १३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका(३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् ।
लाल काजी को साथमा प्रहरीले गाँजा ओसारपोसारमा प्रयोग भएको प्र ३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार जिल्ला ट्राफिक कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको टालिले उनलाई पक्राउ गरेको हो ।
अनलाईन खबर
प्रतिक्रिया दिनुहोस