कालीकोटको खाँडाचक्र नगरपालिकामा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ।
हिजो खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र नगरपालिका(२ का ४४ वर्षका एक पुरुष खड्के विकको ज्यान गएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।
विक खोला तर्ने क्रममा बाढीले बगाएको प्याकुरेलले बताउनुभयो ।
अनलाईन खबर
प्रतिक्रिया दिनुहोस