बागमती प्रदेश सरकारले ११९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले स्थानीय तहलाई उक्त अनुदान छुट्याएको जानकारी दिनुभयो । बागमती प्रदेशसहित ७ वटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७९र८० का लागि बजेट घोषणा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस