धादिङ २७ जेष्ठ
काठमाण्डौँ महानगर ओपन तेक्वान्दो प्रतियोगितामा धादिङ जिल्लाबाट १४ जना खेलाडी सहभागि हुने भएका छन् ।
राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष अमृत तामाङका अनुसार धादिङबाट ११ जना पुरुष र ३ जना महिला गरि १४ जना खेलाडीहरु रहेका छन् । काठमाण्डौँ महानगर ओपन तेक्वान्दो प्रतियोगिता जेष्ठ २८ र २९ गते काठमाण्डौँमा हुदैछ ।
प्रतियोगितामा प्रथम द्धितिय र तृतीय हुनेहरुले क्रमश ३० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
सहभागि खेलाडीहरु :
प्रतिक्रिया दिनुहोस