धादिङ १५ जेष्ठ
धादिङ सहित देशका पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गरिने भएको छ ।
रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुका ट्रमा सेन्टर स्थापना गरिने भएको हो ।
आइतबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस