सरकारले निजी जग्गामा रोपिएको रुखका काठ कृषि वाली सरह ओसारपसार गर्ने कानुनी व्यवस्था गरिने छ । विदेशी काठ आयात प्रतिस्थापन गर्न सहयोग पुग्नेगरी निजी जग्गामा रोपिएका काठको ओसारपसार गर्न कानुनी रुपमा सहज बनाइने भएको हो।
आगामी आर्थिक वर्ष २०७९र०८० वर्ष बजेट पेश गर्दै अर्थ मन्त्री शर्माले निजी वनलाई प्रवद्र्धन र विकास गर्न प्रदेश सरकारको सहयोगमा १ करोड विरुवा वितरण गरिने भएको छ । यस्तै जनताको रहर र हरित सहर भन्ने उदेश्यले १० हजार बहुवर्षीय विरुवा रोपिने भएको छ ।
प्रतिक्रिया दिनुहोस