गोरखा ०७ जेष्ठ
स्थानीय तह निर्वाचनमा २०७९ को नतिजा सार्वजनिक हुने क्रम अन्तिम हुँदै गएको छ । देशैभरको चुनावी परिणाम हेर्दा नेकपा(माओवादी केन्द्र) अघिल्लो निवार्चनभन्दा निक्कै सुधारिदै सम्मानजनक रुपमा तेस्रो पार्टी बनेको छ ।
११ स्थानीय तह रहेको गोरखा जिल्ला यो पाली माओवादीले आफ्नो लालकिल्ला बनाएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले ९ पालिका जितेको थियो भने माओवादी केन्द्रले जम्मा २ पालिकाको नेतृत्व हात पारेको थियो ।
गोरखा जिल्लामा यो पटक नेकपा(माओवादी केन्द्र)ले अघिल्लो स्थानीय तहमा गुमाएको साख फर्काउन सफल भएको छ । देशैभर स्थानीय तहमा सत्ता साझेदार दलहरुको गठबन्धन भइरहदा एक्लै चुनावी मैदानमा होमिएको गोरखाली माओवादीले २ नगरपालिका सहित ९ स्थानीय तह र ४३ वडाको नेतृत्व हात पार्दै जिल्लाको पहिलो पार्टी बन्न सफल भएको हो ।
सत्ता साझेदार दल नेपाली कांग्रेससँग ४ पालिकाको नेतृत्व मागेको माओवादीले कांग्रेस आफूले जितेको पालिका दिन तयार नभएपछि एक्लै चुनावी मैदानमा होमिएको थियो ।
माओवादीले गोरखा नगरपालिकाको मेयर सहित ४, ७, ८, ११ र १४ नम्बर वडाको नेतृत्व हात पार्न सफल भएको छ । यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको जन्मथलो रहेको पालुङटार नगरपालिकाको समेत मेयर उपमेयर सहित ४ वडा जित्न सफल भएको छ ।
यस्तै अजिरकोट गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित ३ वडा, गण्डकी गाउँपालिकाको अध्यक्षसहित ६ वडा, चुमुनुब्री गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित २ वडा, धार्चे गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित ५ वडा, गण्डकी गाउँपालिकाको अध्यक्ष सहित ५ वडा, भिमसेनथापा गाउँपालिकाको अध्यक्षसहित ५ वडा, सहिद लखन गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित ४ वडा, बार्पाक सुलिकोट गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सहित ५ वडा, आरुघाट गाउँपालिकाको १ वडा र सिरानचोक गाउँपालिकाको ३ वडामा विजयको झण्डा फह¥याउन सफल भएको हो ।
यस्तो छ गोरखाका स्थानीय तहको परिणाम
१. गोरखा नगरपालिका
प्रमुखः कृष्ण बहादुर राना(माओवादी केन्द्र)
उप–प्रमुखः मसली माया थोकर पुन(नेपाली कांग्रेस)
वडा अध्यक्षहरु
वडा नं. १ हिक्मत बहादुर कुवर(कांग्रेस)
वडा नं. २ रहम तुल्ला मिया(कांग्रेस)
वडा नं. ३ चुल बहादुर कुवर(एमाले)
वडा नं. ४ लाल प्रसाद भट्टराई(माओवादी केन्द्र)
वडा नं. ५ खिल बहादुर राना(एमाले)
वडा नं. ६ राजेन्द्र कुमार जोशी (स्वतन्त्र)
वडा नं. ७ विष्णु प्रसाद श्रेष्ठ(माओवादी केन्द्र)
वडा नं. ८ ऋिषिराम खत्री(माओवादी केन्द्र)
वडा नं. ९ कुल बहादुर कुँबर(नेपाली कांग्रेस)
वडा नं. १० प्रदिप कुँबर(कांग्रेस)
वडा नं. ११ राम बहादुर खड्का(माओवादी केन्द्र)
वडा न.. १२ डिल बहादुर थापा मगर(कांग्रेस)
वडा नं. १३ मित्र कुमारी परियार(कांग्रेस)
वडा नं. १४ गोपाल बहादुर थापा(माओवादी केन्द्र)
२. पालुङटार नगरपालिका
प्रमुखः विवश चिन्तन(माओवादी केन्द्र)
उप–प्रमुखः बन्दना पाण्डे(माओवादी केन्द्र)
वडा अध्यक्षहरु
वडा नं. १ कृष्ण बहादुर परियार(जसपा)
वडा नं. २ कृष्ण बहादुर थापा मगर(माओवादी केन्द्र)
वडा नं. ३ रविन्द्र अधिकारी(कांग्रेस)
वडा नं. ४ मान बहादुर पौडेल(माओवादी केन्द्र)
वडा नं. ५ दिपक पाण्डे(जसपा)
वडा नं. ६ चेत बहादुर गुरुङ(कांग्रेस)
वडा नं. ७ अर्जुन बहादुर कुमाल(माओवादी केन्द्र)
वडा नं. ८ होप बहादुर नेपाली(जसपा)
वडा नं. ९ भेज राज पाण्डे(कांग्रेस)
वडा नं. १० रीखी राज धौराली(माओवादी केन्द्र)
३. अजिरकोट गाउँपालिका
प्रमुखः दिपक देवकोटा (नेकपा(माओवादी केन्द्र)
उप–प्रमुखः अनिता भुजेल (नेकपा(माओवादी केन्द्र)
वडा अध्यक्षहरु
वडा नं. १ मनोज गुरुङ (नेकपा(माओवादी केन्द्र)
वडा नं. २ कृष्ण बहादुर गुरुङ (नेकपा(माओवादी केन्द्र)
वडा नं. ३ बाबुराम अधिकारी (नेकपा(माओवादी केन्द्र)
वडा नं. ४ जंग बहादुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं. ५ विर्ख ध्वज गुरुङ (नेपाली कांग्रेस)
४. चुमुनुब्री गाउँपालिका
प्रमुखः निमा लामा(माओवादी केन्द्र)
उप–प्रमुखः लक्ष्मी गुरुङ(माओवादी केन्द्र)
वडा अध्यक्षहरु
वडा नं. १ कर्मा छेवाङ लामा(कांग्रेस)
वडा नं. २ मिङ्ग्योर दोर्जे लामा(कांग्रेस)
वडा नं. ३ राम कुमार गुरुङ(माओवादी केन्द्र)
वडा नं. ४ पेमा गेल्पो लामा(कांग्रेस)
वडा नं. ५ कालेन छेवाङ(कांग्रेस)
वडा नं. ६ सरोज लामा(माओवादी केन्द्र)
वडा नं. ७ टसी दोर्जे लामा(कांग्रेस)
५. धार्चे गाउँपालिका
प्रमुखः लक्ष्मण गुरुङ(माओवादी केन्द्र)
उप–प्रमुखः सुनिता गुरुङ(माओवादी केन्द्र)
वडा अध्यक्षहरु
वडा नं. १ रामसिं गुरुङ(माओवादी केन्द्र)
वडा नं. २ सरोज गुरुङ(माओवादी केन्द्र)
वडा नं. ३ शेर बहादुर गुरुङ(एमाले)
वडा नं. ४ किशान गुरुङ(माओवादी केन्द्र)
वडा नं. ५ भिम प्रसाद गुरुङ(माओवादी केन्द्र)
वडा नं. ६ धन कुमार घले(एमाले)
वडा नं. ७ राकेश गुरुङ(माओवादी केन्द्र)
६. गण्डकी गाउँपालिका
प्रमुखः दिपक तिमल्सिना(माओवादी केन्द्र)
उप–प्रमुखः ललिता अधिकारी (कांग्रेस)
वडा अध्यक्षहरु
वडा नं. १ तोममान गुरुङ(माओवादी केन्द्र)
वडा नं. २ याम बहादुर थापा(माओवादी केन्द्र)
वडा नं. ३ सुवास पन्त(कांग्रेस)
वडा न.. ४ राजुबाबु भण्डारी(एमाले)
वडा नं. ५ पहलमान बयलकोटी(माओवादी केन्द्र)
वडा नं. ६ तुल बहादुर गुरुङ(माओवादी केन्द्र)
वडा नं. ७ तुलसी रेग्मी(माओवादी केन्द्र)
वडा नं. ८ कोकिल बहादुर पुलामी मगर(माओवादी केन्द्र)
७. भिमसेनथापा गाउँपालिका
प्रमुखः लोक प्रसाद बन्जरा(माओवादी केन्द्र)
उप–प्रमुखः अमृता देवी वस्ती(भट्ट) (कांग्रेस)
वडा अध्यक्षहरु
वडा नं. १ विकास श्रेष्ठ(माओवादी केन्द्र)
वडा नं. २ नारायण प्रसाद भट्टराई(कांग्रेस)
वडा नं. ३ ऋिषिराम लामिछाने(कांग्रेस)
वडा नं. ४ धन बहादुर तामाङ(कांग्रेस)
वडा नं. ५ होम बहादुर बरामु(माओवादी केन्द्र)
वडा नं. ६ रञ्जन रिजाल(माओवादी केन्द्र)
वडा नं. ७ नारायण श्रेष्ठ(माओवादी केन्द्र)
वडा नं. ८ विष्णु कुमार श्रेष्ठ(माओवादी केन्द्र)
८. सहिद लखन गाउँपालिका
प्रमुखः रमेश बाबु थापा मगर(माओवादी केन्द्र)
उप–प्रमुखः इन्दिरा तिवारी(माओवादी केन्द्र)
वडा अध्यक्षहरु
वडा नं. १ प्रेम गुरुङ(एमाले)
वडा नं. २ सकुन थापा(माओवादी केन्द्र)
वडा नं. ३ दिपक पाण्डे(कांग्रेस)
वडा नं. ४ यम बहादुर थापा(माओवादी केन्द्र)
वडा नं. ५ यम बहादुर राना(माओवादी केन्द्र)
वडा नं. ६ दिलिप नारायण थापा(कांग्रेस)
वडा नं. ७ शरण श्रेष्ठ(कांग्रेस)
वडा नं. ८ वासुदेव ढकाल(कांग्रेस)
वडा नं. ९ राम कुमार श्रेष्ठ(माओवादी केन्द्र)
९. बारपाक सुलिकोट गाउँपालिका
प्रमुखः विष्णु प्रसाद भट्ट(माओवादी केन्द्र)
उप–प्रमुखः सनमाया गुरुङ(माओवादी केन्द्र)
वडा अध्यक्षहरु
वडा नं. १ धन बहादुर घले(कांग्रेस)
वडा नं. २ पुर्ण बहादुर गुरुङ(माओवादी केन्द्र)
वडा नं. ३ बल बहादुर गुरुङ(कांग्रेस)
वडा नं. ४ भिम बहादुर गुरुङ(माओवादी केन्द्र)
वडा नं. ५ शिव बहादुर खड्का(माओवादी केन्द्र)
वडा नं. ६ बाबुलाल गुरुङ(माओवादी केन्द्र)
वडा नं. ७ कृष्णा गुरुङ(माओवादी केन्द्र)
वडा नं. ८ शरण गुरुङ(कांग्रेस)
१०. सिरानचोक गाउँपालिका
प्रमुखः ज्ञानेन्द्र गुरुङ(कांग्रेस)
उप–प्रमुखः रिता देवकोटा(कांग्रेस)
वडा अध्यक्षहरु
वडा नं. १ मनिता गुरुङ(कांग्रेस)
वडा नं. २ खुसिमान गुरुङ(कांग्रेस)
वडा नं. ३ जगदिश्वर ढकाल(कांग्रेस)
वडा नं. ४ भरत हमाल(कांग्रेस)
वडा नं. ५ ठानेश्वर पोखरेल(माओवादी केन्द्र)
वडा नं. ६ प्रेम प्रसाद वस्ती(माओवादी केन्द्र)
वडा नं. ७ राजेन्द्र बाबु ढकाल(माओवादी केन्द्र)
वडा नं. ८ दलमान गुरुङ(कांग्रेस)
११. आरुघाट गाउँपालिका
प्रमुखः राजु गुरुङ(कांग्रेस)
उप–प्रमुखः कल्पना नेपाली(कांग्रेस)
वडा अध्यक्षहरु
वडा नं. १ गजे घले (कांग्रेस)
वडा नं. २ रमेश कुमार लामिछाने (कांग्रेस)
वडा नं. ३ टेक बहादुर अधिकारी(कांग्रेस)
वडा नं. ४ धनेन्द्र धमला(एमाले)
वडा नं. ५ टेक बहादुर खड्का(एमाले)
वडा न.. ६ राजिव गुरुङ(एमाले)
वडा नं. ७ गणेश अधिकारी(कांग्रेस)
वडा नं. ८ मुरारी खनाल(कांग्रेस)
वडा नं. ९ वुद्धि प्रसाद श्रेष्ठ(माओवादी केन्द्र)
वडा नं. १० सञ्जिव श्रेष्ठ(एमाले)
प्रतिक्रिया दिनुहोस