धादिङ ०३ जेष्ठ
स्थानीय तह निर्वाचन अन्तरगत धादिङमा परिणम सार्वजनिक भैरहेको छ । पछिल्लो अपडेट अनुसार रुविभ्याली र खनियाबास गाउँपालिका सहित ६२ वडाको परिणाम सार्वजनिक भएको हो ।
जस अनुसार रुविभ्याली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रामसिं तामाङ र उपाध्यक्षमा कांग्रेसका फे लामा तामाङ विजयी भएका छन् । यस्तै खनियाबास गाउँपालिका अध्यक्षमा कांग्रेसका रण बहादुर तामाङ र उपाध्यक्षमा माओवादी केन्द्रका सेक्केमान तामाङ विजयी भएका छन् ।
६२ वडाको परिणाम सार्वजनिक हुँदा नेकपा माओवादी केन्द्रले २० वडा जित्दै लिड गरिरहेको छ भने नेपाली काङ्गे्रसले १९ वडा जित्दै पछ्याइरहेको छ । नेकपा एमालले ११ वटा वडा जितेको छ । यस्तै एकीकृत समाजवादीले ५, राप्रपा नेपालले ४, जसपाले १ र ३ जना स्वतन्त्र उम्मेद्वारहरु विजयी भएका छन् ।
धादिङमा हालसम्म विजयी उम्मेद्वारहरु
यस्तो छ ६३ वडाको नतिजा
माओवादी केन्द्र २०
नीलकण्ठ १ गणेशबहादुर गुरुङ विजयी
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ विजयी
नीलकण्ठ ५ मा राम बहादुर श्रेष्ठ विजयी
धुनीबेसी १ मानबहादुर तामाङ विजयी
धुनिबेसी ६ मा रमेश आचार्य विजयी
गंगाजमुना १ बहादुर सिङ लामा विजयी
बेनिघाट रोराङ २ हेमराज भुजेल विजयी
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर विजयी
बेनिघाट रोराङ ५ मा रोशन बहादुर सिलवाल विजयी
बेनिघाट रोराङ ६ मा टेकनाथ सिलवाल विजयी
बेनिघाट रोराङ ७ मा कुमार बस्नेत विजयी
बेनिघाट रोराङ ८ मा राज कुमार श्रेष्ठ विजयी
गल्छी ३ राजन भुजेल विजयी
गल्छी ५ मा सरोज तामाङ विजयी
गजुरी १ मा तारा भण्डारी विजयी
गजुरी ५ मा गोविन्द लामिछाने विजयी
गजुरी ६ मा भक्त बहादुर तामाङ(कर्ण) विजयी
गजुरी ७ मा वद्रि जम्कट्टेल विजयी
सिद्धलेक १ मा पेमा लामा विजयी
थाक्रे २ मा टिकाराम तामाङ विजयी
कांग्रेस १९
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ विजयी
नेत्रावती डबजोङ २ मिनबहादुर तामाङ विजयी
नेत्रावती डब्जोङ ३ मा सुरेश गुरुङ विजयी
रुविभ्याली १ पम्बर तामाङ विजयी
रुविभ्याली ५ मा रम्बा घले विजयी
बेनिघाट रोराङ १ जीवन सिं तामाङ विजयी
ज्वालामुखी २ मा राजु लोप्पा विजयी
ज्वालामुखी ३ उमेश श्रेष्ठ विजयी
ज्वालामूखी ६ मा किशोर सेढाई विजयी
धुनीबेसी ३ मा प्रकाश हमाल विजयी
गजुरी २ मा द्रोण कडेल बिजयी
गजुरी ३ मा ऋिषिलाल श्रेष्ठ विजयी
गजुरी ४ मा सुरेन्द्र चेपाङ विजयी
गल्छी ४ मा राजु अधिकारी विजयी
गल्छी ६ मा दिपक कार्की विजयी
त्रिपुरासुन्दरी १ मा भिम प्रसाद भट्ट विजयी
सिद्धलेक २ मा सागर गुरुङ विजयी
खनियाबास ४ मा लिलामान तामाङ विजयी
गंगाजमुना २ मा बल बहादुर तामाङ विजयी
एमाले ११
ज्वालामुखी १ कृष्ण गिरी विजयी
गल्छी १ यदुकुमार खतिवडा विजयी
गल्छी २ षडानन्द खनाल विजयी
गल्छी ७ मा हरि प्रसाद खतिवडा विजयी
सिद्धलेक ३ मा देव पुलामी मगर विजयी
थाक्रे १ श्याम सुन्दर थापा विजयी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
नीलकण्ठ ४ मा हरि कुमार श्रेष्ठ विजयी
खनियाबास ५ मा रविन तामाङ विजयी
त्रिपुरासुन्दरी २ मा कृष्ण खत्री विजयी
नेत्रावती ४ मा तिल बहादुर गुरुङ विजयी
एकीकृत समाजवादी ५
रुविभ्याली २ रुप घले विजयी
धुनीबेसी २ मा लक्ष्यजित तामाङ विजयी
धुनीबेसी ४ हरि सुवेदी विजयी
गंगाजमुना ७ मा रविन अधिकारी विजयी
रुविभ्याली ६ मा समिर गुरुङ विजयी
राप्रपा ४
खनियाबास १ सोनाम बहादुर तामाङ विजयी
खनियाबास २ अरुण कुमार पाख्रिन विजयी
खनियाबास ३ कमनसिं तामाङ विजयी
रुविभ्याली ४ प्रशान्त तामाङ विजयी
जसपा १
रुबीभ्याली ३ फेदोर्जे तामाङ विजयी
स्वतन्त्र ३
नीलकण्ठ ३ मा राजकुमार श्रेष्ठ विजयी(गुलाफ)
ज्वालामूखी ४ मा कृष्ण गुरुङ विजयी(खरायो)
धुनिबेसी ५ मा विशाल भट्राई विजयी
प्रतिक्रिया दिनुहोस