धादिङ आषाढ २७
वर्षातको समय बढेसँगै जिल्ला प्रहरी कार्यालय धादिङले धनजनको क्षतिलाई न्युनीकरण गर्नको लागि सजग रहन आम जनसमुदायमा अनुरोध गरेको छ । साथै कुने समस्या आइपरे अथवा उद्दार गर्नु पर्ने भएमा उद्दार टोली व्यवस्थापन गरेको छ ।
हेर्नुहोस् जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोध
अविरल बर्षाको कारणबाट धादिङ जिल्लामा हुन सक्ने धन जनको क्षति न्युनिकरण र तत्काल उद्दार गर्नको लागी जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोध
प्रतिक्रिया दिनुहोस