धादिङ ०२ चैत
नेपाल तामाङ घेदुङको अध्यक्षमा मोहन गोले तामाङ चयन भएका छन् । मंगलबार सम्पन्न नवौ सङ्घिय महाधिवेशनले तामाङको अध्यक्षतामा १९ सदस्यीय नँया कार्यसमिती चयन गरेको हो । महाधिवेशनबाट धादिङका ४ जना निर्वाचित भएका छन् । धादिङ बाट केन्द्रिय उपाध्यक्षमा सोम्बले तामाङ (अक्कल), सचिबमा बिना मम्बा, खुल्ला तर्फ महिला सदस्य सीता तामाङ र दिनेश कुमार तामाङ निर्वाचित भएका छन् ।
नँया कार्यसमितिमा निर्वाचित भएका नामावलीहरु :-
१ अध्यक्ष : मोहन गोले
२ सहअध्यक्ष : कुमार घिसिङ
३ वरिष्ठ उपाध्यक्ष : रामकृष्ण ब्लोन
उपाध्यक्षहरुमा :-
४ सोमबले तामाङ (अक्कल तामाङ)
५ नरबहादुर मोक्तान
६ धर्म डुम्जन
७ मानबहादुर तामाङ
८ दिपक वाइबा
९ महिला उपाध्यक्ष : सन्चकुमारी ब्लोन,
१० सिता लामा
११ महासचिव : काजीमान थिङ
१२ उपमहासचिव : जगतमान दोङ
१३ हर्कमान तामाङ
सचिवहरुमा :-
१४ जयमान वाइवा
१५ गोमानसिं तामाङ
१६ बेलबहादुर तामाङ
१७ बिनाकुमारी माम्बा
१८ कोषाध्यक्ष : रुपबहादुर योन्जन
१९ सहकोषाध्यक्ष : सावित्री तामाङ
प्रतिक्रिया दिनुहोस