११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको सहआयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ३१ महिला र ४९ पुरुष गरी ८० जनाले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस