धादिङ १४ फागुन
धादिङका थप १५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा जिल्लामा परिक्षण नहुदा पोजिटिभ केश नदेखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
जिल्लामा हाल सक्रिय संक्रमित १२ जना बाँकी रहेका छन्। संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस