धादिङ ०९ फाल्गुण
अमेरिक मिलेनियम च्यालेन्ज(एमसिसि)का बिरुद्ध अखिल(क्रान्तिकारी) धादिङले गजुरीमा मसाल जलुस निकालेको छ । सरकारले संसदमा एमसिसि टेबल गरेपछि अखिल क्रान्तिकारीले देशैभर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
सभामा राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नुहने र फिर्ता गर्नुपर्ने माग राख्दै बिरोध गरिएकोे अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य उपेन्द्र जम्कट्टेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस