धादिङ ०४ फागुन
अमेरिकी अनुदान सहयोग परियोजना एमसिसि विरुद्ध धादिङमा बिरोध प्रर्दशन गरिएको छ ।
नीलकण्ठ नगरपालिका स्थित बिच बजारमा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नुहने र फिर्ता गर्नुपर्ने माग राख्दै बिरोध गरेको हो ।
प्रतिक्रिया दिनुहोस