धादिङ ०४ फाग्लुण
अमेरिकी अनुदान सहयोग परियोजना एमसिसि विरुद्ध धादिङको चरौँदी बजारमा बिरोध प्रर्दशन गरिएको छ ।
बेनीघाट रोराङ गाउँपालिका स्थित चरौंदी बजारमा स्थानीय युवाहरुले राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नुहने र फिर्ता गर्नुपर्ने माग राख्दै बिरोध गरेका चरौँदी बाट दिपेश कडेंलले जानकारी दिनुभयो ।
आज बस्ने प्रतिनिधिसभा बैठकममा एमसिसि टेबुल गर्न लागेपछि देशैभर बिरोध प्रर्दशन भैरहेको छ भने विप्लब नेतृत्वका नेकपा लगायतका ६ राजनैतिक दलहरुले नेपाल बन्दको समेत घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस