• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Sat, 28, May, 2022
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

कविता : पराजित मानिस

१२ माघ २०७८, बुधबार १८:०६

रेडियो बिहानी संवाददाता

राजु झल्लु प्रसाद

खोला बगिरह्यो,
मानिसले उसको बहाव रोक्न बाँध बाध्यो,
किनारा खुम्चायो, बालुवा खनायो,
तर, अहँ नदी रोकिएन !
नदी अविरल गति समातेर झरिरह्यो ।
नदी बनिरह्यो । समुन्द्र बनिरह्यो ।

पहाड अडिग रहिरह्यो,
मानिसले उसको कद तिखा¥यो,जग प्वाल पा¥यो ।
शिर छेदन गर्यो, पालुवा निमोठ्यो,
तर, अहँ पहाड रोकिएन !
पहाड अदम्य साहसको साथ उभिइरह्यो ।
जंगल हुर्काइरह्यो, झाँडी बढाइरह्यो ।

चरा चिर्बिराइरह्यो,
मानिसले उसको घाँटी अट्ठायो, ठुँड भाच्यो,
पिजडाको डर देखायो, प्वाँख कुज्जायो,
तर अहँ चरा रोकिएन,
चराले पनि मानिसलाई टेरेन ।
चिर्बिराउँदै गुँड बनाइरह्यो, बचेरा हुर्काइरह्यो ।

जीवजन्तू, कीटपतंगं कसैले मानिसलाई सुनेनन् !
ढुङ्गा, माटो, चट्टान कसैले मानीसलाई मानेनन् !
हावा, प्रकाश र मेघ गर्जन कसैले मानिसलाई स्विकारेनन् !

पराजयको सिलसिलेवार श्रृङ्खलाले मानिसको सत्तोपरान उड्यो र उडिरहेछ !
हरेकपटक
लाजले शीर,
डरले काँध,
र, निराशताले आँसु झरिरह्यो !

मानिस आफ्नो लाज लुकाएर,
आफ्नो काँध बचाएर,
आफ्नो दाँत चम्काएर,
अग्ला–बलिया महल ठडाएर घर भित्र लुक्यो , तर भुइँचालो र सुनामीले मानिसको सातो लिइदियो ।

सुकिला, चिल्ला–चिप्ला मोटर र जहाज बनाएर दौडियो,
तर झरी, बादल र पहिरोले मानिसको खुट्टा समाइदियो ।

मानिसले अन्तरीक्ष यान बनायो, रकेट लिएर भाग्न खोज्यो,
तर प्रकाश, अक्सिजनले मानिसको ओठ सुकाइदियो, घाँटी अठ्ठाइदियो !

यो सिलसिला लगातार चलिरह्यो,
मान्छेले तरबार बनायो, बंकर र युद्धपोत खडा ग¥यो,
तर हरिया पालुवाहरू फेरि देखिए, दुबोले कुरुक्षेत्र फेरि हरियो देखियो !
र, फेरि अर्कोपटक
मानिस पराजित भइरह्यो !
पटक पटक आफ्नो लाज लुकाइरह्यो !

तब न मानवले निम्तायो,
धर्मयुद्ध,
विश्वयुद्ध,
तब न मानवले निर्माण ग¥यो,
ग्यास च्याम्बर,
तरबार,
र, रोबर्ट !
तब न मानवले मच्चायो,
कोकोहोला,
रगतको नदी
र मानव संहार ।

र, फेरि अर्कोपटक
मानिस पराजित भइरह्यो !
पटक पटक आफ्नो लाज लुकाइरह्यो !

मानिसले गमला बनायो, तर फूल फुलाइरहन सकेनँ !
मानिसले प्लास्टिकको फूल सार्यो, तर सुगन्ध बसाँआइरहन सकेन !
अत्तर छर्कियो, तर भमरा डाकीरहन सकेन !

कारणहरू धेरै छन्,
परिमाणहरू धेरै छन् !

तर एउटा कुरा सधै पक्का छ,
र, फेरि अर्कोपटक
मानिस पराजित भइरह्यो !
पटक पटक आफ्नो लाज लुकाइरह्यो !

मलाई पनि त
यतिखेर ऐनासामुन्ने उभिन लाज लागिरहेको छ ।। !

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धादिङको कटुञ्जेमा नेपालका प्रथम कवि सुवानन्द दासको प्रतिमा अनावरण

धादिङे चेलीको बाछिटा कृति ‘अक्षता’ र ‘अक्षय’ बिमोचन

माओवादी केन्द्र धादिङका ४ नेता पार्टीको प्रमुख जिम्मेवारीमा

विश्व शान्तिको कामना सहित रसुवाबाट बोलबम यात्रा प्रारम्भ हुँदै

मंगलबार धादिङमा ३७ जनामा कोरोना पुष्टि

२०८ औँ भानु जयन्ती धादिङमा पनि मनाइयो(फोटो फिचर)

पूर्वबाट नेपालमा मनसुन प्रवेश गर्दै, आउदो हप्ता देखि भारी वर्षा हुने

के रहेछ ? राष्ट्रिय टोपी दिवसको महत्त्व डा. नवीनबन्धु पहाडी(रेडियो रिपोर्ट)

शनिबार २ जना थपिएसँगै धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७३

बिष्णुकुमार गिरीको”माया मारी गयौ ”बजारमा(भिडियो सहित)

रेडक्रस धादिङद्धारा बाढी पहिरो पीडित ३ सय ५० परिवारलाई राहत सहयोग

धादिङमा भानुर्पाकमा वृक्षरोपणका साथै माल्यार्पण गर्दै २०७ औँ भानुजयन्ती मनाइयो(फोटो फिचर)
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

  • २

    राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

  • ३

    पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाइँदै

  • ४

    युवा परिषद धादिङको अध्यक्षमा सुनिता सिंखडा

  • ५

    पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सरकारले तालिम दिने

  • ६

    अघि बढ्दै हिमाल सरसफाइ अभियान, हाल सम्म २९ हजार ९ सय ९८ किलो फोहोर संकलन

  • ७

    बेनिघाट रोराङ अध्यक्ष थपलियाको पहिलो निर्णयः सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन कार्यक्रम

  • ८

    नेत्रावती सामुदायिक क्याम्पसद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रम सम्पन्न

  • ९

    वडा अध्यक्ष दुवाडीको पहिलो निर्णयःअशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स

  • १०

    काठमाडौं महानगरको मेयरमा बालेन्द्र साहको जित सुनिश्चित

  • ११

    विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

  • १२

    वडा अध्यक्ष आचार्यको लोकप्रिय योजनाः सामुदायिक विद्यालयमा कक्षा १० सम्म अंग्रेजी पठनपाठन

  • १३

    नीलकण्ठ नगर कार्यपालिकाको पहिलो निर्णयः सबै वडा कार्यालयसम्म कालेपत्रे र बहूप्राविधिक शिक्षालय स्थापना

  • १४

    भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

  • १५

    धादिङका जेठो पालिका प्रमुख थाक्रेका रामकुमार आचार्य

  • १

    वडा अध्यक्ष दुवाडीको पहिलो निर्णयःअशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स

  • २

    काठमाडौं महानगरको मेयरमा बालेन्द्र साहको जित सुनिश्चित

  • ३

    विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले दिए राजीनामा

  • ४

    वडा अध्यक्ष आचार्यको लोकप्रिय योजनाः सामुदायिक विद्यालयमा कक्षा १० सम्म अंग्रेजी पठनपाठन

  • ५

    नीलकण्ठ नगर कार्यपालिकाको पहिलो निर्णयः सबै वडा कार्यालयसम्म कालेपत्रे र बहूप्राविधिक शिक्षालय स्थापना

  • ६

    भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

  • ७

    धादिङका जेठो पालिका प्रमुख थाक्रेका रामकुमार आचार्य

  • ८

    धादिङको कान्छो पालिका प्रमुख र उप–प्रमुख माओवादी केन्द्रबाट विजयी

  • हाम्रो समाज
    थप

    त्रिपुरासुन्दरी–६ मा हरि वि क र ७ मा सुवास अधिकारी विजयी

    त्रिपुरासुन्दरी गाँउपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा उप्रेती र उपाध्यक्षमा धरेल विजयी

    गंगाजमुना गाँउपालिका १ मा माओवादि केन्द्रका बहादुर सिंह लामा विजयी

    धादिङको गल्छी २ मा नेकपा एमालेका उम्मेदवार षडानन्द खनाल प्यानल सहित बिजयी ।

    गायक तथा सर्जक लालकाजी श्रेष्ठको ‘चमत्कार’ गीत सार्वजनिक

    धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने

    धादिङमा आज बुधबार विद्युत सेवा अवरुद्ध हुने

    आज धादिङबेसीका सबै मोबाइल पसलहरु बन्द रहने

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2022 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑