धादिङ २७ मङ्सिर
नेकपा(माओवादी केन्द्र) को प्रथम सम्मेलनबाट बागमती प्रदेश समितिमा धादिङबाट २२ जना निर्वाचित भएका छन् । शनिबार अध्यक्ष प्रचण्डद्धारा उद्घाटन गरिएको सम्मेलनको हिजो भएको बन्दसत्रबाट २ सय ७५ सदस्यीय प्रदेश समिति चयन गर्दै स्थगित भएको छ ।
भोलि बस्ने प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले पदाधिकारी टुग्याउने गरी बन्द सत्र समापन भएको हो ।
धादिङबाट प्रदेश कमिटीमा निर्वाचित सदस्यहरु :
१. दल बहादुर बुर्लाकोटी
२. मनराज भण्डारी
३. अप्सरा सिंखडा
४. दिपक लामिछाने
५. दिपक वि.क.
६. राजन रेग्मी
७. हरि अधिकारी
८. कृष्ण थपलिया
९. पित्त बहादुर डल्लाकोटी
१०. नारायण लामिछाने
११. तारा भण्डारी
१२. संगीता कंडेल
१३. गंगोत्री चौलागाई
१४. शोभा डंगोल
१५. सीता थापा भण्डारी
१६. नमराज अधिकारी
१७. उर्मिला तामाङ
१८. सरला धमला
१९. चन्द्र बहादुर सिलवाल
्२०. मिम्बा तामाङ
२१. लक्ष्मण रम्तेल
२२. सुवास अधिकारी
प्रतिक्रिया दिनुहोस