धादिङ २३ मङ्सिर
यही मङ्सिर २५ गते हुन लागेको नेकपा(माओवादी केन्द्र)को प्रदेश सम्मेलनका लागि धादिङ जिल्लाबाट ५९ जना प्रतिनिधि चयन भएका छन् । ७ वटै प्रदेशको एकैपटक हुन लागेको प्रदेश सम्मेलनमा बागमती प्रदेशका लागि धादिङका १३ स्थानीय तहबाट ५९ जना प्रतिनिधि छनौट भएका हुन् ।
गजुरी गाउँपालिका बाहेक जिल्लाका १२ वटै पालिकामा सम्मेलन सकेको माओवादी केन्द्र धादिङले २ सय ४० जना पार्टी सदस्य बराबर १ जना प्रदेश प्रतिनिधि छनौट गरेको हो ।
जस अनुसार बेनीघाट रोराङबाट ७ जना, नेत्रावती डवजोङ २ जना, नीलकण्ठबाट ११ जना त्रिपुरासुन्दरीबाट ६ जना, धुनीबेसीबाट ६ जना, गल्छीबाट ३ जना, ज्वालामुखीबाट १ जना, गंगाजमुनाबाट ६ जना, सिद्धलेकबाट ३ जना, थाक्रेबाट ४ जना, रुबीभ्यालीबाट २ जना, गजुरीबाट ५ जना र खनियाबासबाट २ जना प्रदेश प्रतिनीधि चयन भएका छन् ।
धादिङका १३ पालिकाबाट छनोट भएका प्रदेश प्रतिनीधिहरु
१। मिम्बा तामाङ, रुबीभ्याली
२। रामसिंह तामाङ, रुबीभ्याली
३। सेक्केमान तामाङ, खनियाबास
४। यौवन तामाङ, खनियाबास
५। रामकृष्ण धमला, नेत्रावती डवजोङ
६। चन्द्रबहादुर वि। क।, नेत्रावती डवजोङ
७। होमबहादुर ढकाल, गंगाजमुना
८। नवराज अधिकारी, गंगाजमुना
९। गणेश खत्री, गंगाजमुना
१०। खिना गेलाङ, गंगाजमुना
११। भद्रकुमारी नेपाली, गंगाजमुना
१२। सुनिल तामाङ, गंगाजमुना
१३। हरि अधिकारी, त्रिपुरासुन्दरी
१४। सुवास अधिकारी, त्रिपुरासुन्दरी
१५। राम थापा, त्रिपुरासुन्दरी
१६। सुशिला थापा, त्रिपुरासुन्दरी
१७। नारायण तिमल्सिना, त्रिपुरासुन्दरी
१८। हरिबहादुर विश्वकर्मा, त्रिपुरासुन्दरी
१९। दिपक विश्वकर्मा, नीलकण्ठ
२०। शोभा ढंगोल, नीलकण्ठ
२१। सरला धमला, नीलकण्ठ
२२। सीता थापा, नीलकण्ठ
२३। तेजबहादुर भण्डारी, नीलकण्ठ
२४। ध्रुव थापा, नीलकण्ठ
२५ शंकर अधिकारी नीलकण्ठ
२६। राजाराम रिजाल, नीलकण्ठ
२७। विनोदबाबु रिमाल, नीलकण्ठ
२८। लक्ष्मण रम्तेल, नीलकण्ठ
२९। रेवतीरमण तिवारी, ज्वालामुखी
३०। पुष्पराज थपलिया, सिद्धलेक
३१। सम्झना पण्डित, सिद्धलेक
३२। पुष्पा अधिकारी, सिद्धलेक
३३। कृष्ण बहादुर थपलिया, बेनीघाट रोराङ
३४। पित्तबहादुर डल्लाकोटी, बेनीघाट रोराङ
३५। चन्द्रबहादुर सिलवाल, बेनीघाट रोराङ
३६। संगिता कडेल, बेनीघाट रोराङ
३७। खेमराज भुजेल, बेनीघाट रोराङ
३८। अमृत विश्वकर्मा, बेनीघाट रोराङ
३९। पूर्णिमा चेपाङ, बेनीघाट रोराङ
४०। तारा भण्डारी, गजुरी
४१। ध्रुव प्रसाद सुवेदी, गजुरी
४२। दुर्लभकुमार तामाङ, गजुरी
४३। अर्जुनकुमार भुजेल, गजुरी
४४। फुलमाया नेपाली, गजुरी
४५। रामकृष्ण रिमाल, गल्छी
४६। रामशरण सेन्चुरी, गल्छी
४७। सरोज लामाङ, गल्छी
४८। पुजन थापा, थाक्रे
४९। सावित्री सुवेदी, थाक्रे
५०। यन्त्रबहादुर थापा, थाक्रे
५१। ठेउके कामी, थाक्रे
५२। दिपक लामिछाने, धुनीबेसी
५३। राजन रेग्मी, धुनीबेसी
५४। नारायण लामिछाने, धुनीबेसी
५५। बासु बासकोटा, धुनीबेसी
५६। गंगोत्री चौलागाई, धुनीबेसी
५७। विना मिजार, धुनीबेसी
५८। भरत ढुङ्गाना, नीलकण्ठ
यी ५९ जना बाहेक बागमती प्रदेश कमिटीका सचिवालय सदस्यहरु राम बहादुर भण्डारी, दल बहादुर बुर्लाकोटी(विजय) प्रदेश सदस्यहरु मनराज भण्डारी, सम्भु श्रेष्ठ र दिपा सिंखडा स्वत: आयोजक कमिटीमा रहेको जिल्ला समन्वय समिति अध्यक्ष विजय बुर्लाकोटीले जानकारी दिनुभयो । सबै गरेर धादिङबाट ८० जनाका हाराहारीमा प्रतिनीधिहरु बागमती प्रदेश सम्मेलनमा सहभागि हुने माओवादी केन्द्र स्रोतले जनाएको छ । बागमती प्रदेश सम्मेलनमा सबै जिल्लाबाटगरी अन्दाजी ८०० जना प्रतिनीधिहरु आउने बताएको छ ।
प्रतिक्रिया दिनुहोस