धादिङ १६ मंसिर
बागमति प्रदेशमा सेवा तथा व्यवस्थापन पक्षमा गरिएको मूल्याङकनमा देशभरको ५० शैयाका सरकारी अस्पताल मध्ये धादिङ अस्पताल उत्कृष्ट भएको छ ।
बागमति प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय द्वारा धादिङ अस्पतालको गुणस्तर मापन गरिएको थियो । अस्पतालको गुणस्तर र सेवाका हिसावले मापन गर्दा बाग्मती प्रदेशभरमा अहिले सम्मकै उत्कृष्ट ९३ प्रतिशत अंक प्राप्त गरेको बागमति प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस