धादिङ १४ मङ्सिर
नेकपा एमालेको अध्यक्षमा केपी ओली भारि मतका साथ विजयी भएका छन् । दोस्रो कार्यकालका लागि विजयी भएका ओलीले १८०८ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी भिम रावलले २१३ मत मात्र प्राप्त गरेका थिए ।
चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् । २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस