धादिङ ०५ मङ्सिर
नेकपा(माओवादी केन्द्र) धादिङको खनियाबास गाउँपालिकाका ५ वठै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सह–सचिव र १ जना कोषाध्यक्ष सहित बढीमा २९ सदस्यीय वडा कमिटी निर्वाचित भएको छ । सबै वडामा सर्वसम्मत रुपमा कमिटी निर्वाचित भएको खनियाबास गाउँकमिटी अध्यक्ष सेकेमान तामाङले बताउनु भयो ।
५ वटा वडा रहेको खनियबास गाउँपालिकामा वडागत रुपमा निम्न पदाधिकारीहरु निर्वाचित भएका छन् ।
वडा नं. १
अध्यक्षः नसुम तामाङ
उपाध्यक्षः सन्दिप तामाङ
सचिवः दामन तामाङ
सह–सचिवः आमोश तामाङ
कोषाध्यक्षः सिर्जा तामाङ
२९ सदस्यीय
वडा नं. २
अध्यक्षः रमेश तामाङ
उपाध्यक्षः राम कुमार तामाङ
सचिव सुकेः गुरुङ
सह–सचिवः श्रीमान तामाङ
कोषाध्यक्षः प्रकाश तामाङ
२९ सदस्यीय
वडा नं. ३
अध्यक्षः मैता लामा तामाङ
उपाध्यक्षः सिहं बहादुर तामाङ
सचिवः आइती तामाङ
सह–सचिवः धनराम तामाङ
कोषाध्यक्षः रामु तामाङ
२९ सदस्यीय
वडा नं. ४
अध्यक्षः पुष्कर कुमार घले तामाङ
उपाध्यक्षः लालमेन तामाङ
सचिवः माछा कुमारी तामाङ गुरुङ
सह–सचिवः विनिता थापा मगर
कोषाध्यक्षः विशाल तामाङ
२९ सदस्यीय
वडा नं. ५
अध्यक्षः बुद्धि बहादुर तामाङ
उपाध्यक्षः शंकर मान तामाङ
सचिवः शन्तलाल तामाङ
सह–सचिवः जेजा लामु तामाङ
कोषाध्यक्षः पुसुमाया तामाङ
२९ सदस्यीय
प्रतिक्रिया दिनुहोस