नेकपा ९माओवादी केन्द्र० ले पार्टीका ३३ विभागमध्ये ३२ वटालाई पूर्णता दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले विपत व्यवस्थापन विभागबाहेक अन्यलाई पूर्णता दिएको हो ।
माओवादी प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग सूर्य सुवेदी ‘पथिक’को नेतृत्वमा गठन हुने भए पनि पूर्णता पाउन बाँकी रहेको जानकारी दिए । प्रवक्ता महराका अनुसार माओवादीले देशभर सदस्य संख्या ५ देखि ६ लाख पुर्याउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस