• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Fri, 22, Jan, 2021
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English


रचना रिमालको स्वरमा रहेको गरिबीको कथा बोकेको दशै गीत रित्तो मझेरी बजारमा

१५ भाद्र २०७७, सोमबार १८:३५

रेडियो बिहानी संवाददाता

धादिङ १५ भाद्र
नेपाल आइडलको तेस्रो सिजनबाट सङ्गीत क्षेत्रमा प्रवेश गरेकी गायिका रचना रिमालको दशैं गीत ‘रित्तो मझेरी’ सोमबारबाट बजारमा आएको छ । गायिका रचना रिमाल र धादिङका उदाउदो गायक किशान विनायकको आवाज रहेको उक्त गीतमा गायक तथा शब्द सङ्कलक सीताराम परिवारको शब्द र गायक तथा एरेन्जर झलक सङ्गीतमको लय रहेको छ । आर्थिक अवस्था नाजुक भएका कारण दशैँ तिहार जस्ता चाडपर्व मनाउन नसक्नुको पीडा उजागर गरिएको गीतको निर्देशन भने धादिङका कुसल सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठको रहेको छ । स्काइ टिभि नेपाल युबट्यब च्यानलमार्फत बजारमा आएको उक्त गीतको भिडियोमा कलाकार गीता अधिकारी, रवि भट्टराई, करन राना मगर, राजु श्रेष्ठ, प्रदिप श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
भिडियोको लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

बिष्णुकुमार गिरीको”माया मारी गयौ ”बजारमा(भिडियो सहित)

बाल कलाकार सपना तामाङको म्हेन्दोमाया गीत नम्सा छुपुला बजारमा

विस्तारबाद बिरुद्दको गीतको छायाङकनमा नेपाल प्रहरीको अबरोध

गायिका भगवती उप्रेतीको काठे गीत झुर्लुक्कै सार्वजनिक

समयसामयिक व्यङ्ग्यात्मक लोक दोहोरी “स्वास्नी पीडित” सार्वजनिक

गायिका तथा कुशल सञ्चारकर्मी भगवती उप्रेतीको असार नलाई दर तीज गीत सार्वजनिक

धादिङका गाएक विनोद कोइरालाको कमेडी गीत ए सासू सार्वजनिक

नेपाल आइडलका लोकप्रिय गायक कृषल कंडेल र मिनराज पौडेलको नयाँ आधुनिक गीत बरिलै

बिगत सम्झी सम्झी रुन मन लाग्ने आधुनिक गितहरु

मिलन होस् या बिछोड दुबै पलमा सुन्न मिल्ने बहुचर्चित आधुनिक गितहरु

बिस्णु माझी का चर्चित तथा लोकप्रिय गीत हरु

बनमा काँडा छ तिमी उता म यता ज्यान त टाढा छ
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ धादिङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • २

    बागमती प्रदेश भित्रका कोभिड-१९ बाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण

  • ३

    गजुरी गाउँपालिका १ स्थित आरामारा बिद्यालयका २८ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री

  • ४

    नेपाल कम्युष्टि पार्टी (नेकपा) नीलकण्ठ नगर कमिटीको आन्दोलन परिचालन सचिवालय बैठक सम्पन्न

  • ५

    पानी कम पिउनुहुन्छ ? ख्याल गर्नुस् यस्ता समस्या देखिन सक्छन् ।(रेडियो रिपोर्ट)

  • ६

    नेपालमा कोरोना भाइरसको नयाँ प्रजाती भित्रियो

  • ७

    ज्वालमुखी गाउँपालिका २ मैदी सातदोबाटोमा भएको भलिबल खेलमा खड्ग देवी युवा क्लब विजयी

  • ८

    धादिङमा आईतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १ हजार ५ सय ३१ पुग्यो

  • ९

    थोपल खोला सरसफाई अभियान पुनः सुचारु

  • १०

    धादिङमा अनेरास्ववियूद्धारा ओली प्रतिगमनका बिरुद्ध बयलगाढा प्रर्दशन

  • ११

    धादिङबेशीमा दुर्घटना कृतिम अभ्यास प्रर्दशनी

  • १२

    धादिङबेशीमा २३ औं भुकम्प सुरक्षा दिवसको अवसरमा प्रभातफेरी

  • १३

    बेनिघाट रोराङ गाउँपालिका ५ मा भएको रक्तदान उत्प्रेरणा तथा जनचेतना कार्यक्रममा ३६ जनाले गरे रक्तदान

  • १४

    माघेसक्रान्तीको अवसरमा धादिङको धुवाकोटमा १८ र फ्याक्सेमा १० हल गोरु जुधाईयो

  • १५

    भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थामा प्रमोदराज रूपाखेती

  • १

    थोपल खोला सरसफाई अभियान पुनः सुचारु

  • २

    धादिङमा अनेरास्ववियूद्धारा ओली प्रतिगमनका बिरुद्ध बयलगाढा प्रर्दशन

  • ३

    धादिङबेशीमा दुर्घटना कृतिम अभ्यास प्रर्दशनी

  • ४

    धादिङबेशीमा २३ औं भुकम्प सुरक्षा दिवसको अवसरमा प्रभातफेरी

  • ५

    बेनिघाट रोराङ गाउँपालिका ५ मा भएको रक्तदान उत्प्रेरणा तथा जनचेतना कार्यक्रममा ३६ जनाले गरे रक्तदान

  • ६

    माघेसक्रान्तीको अवसरमा धादिङको धुवाकोटमा १८ र फ्याक्सेमा १० हल गोरु जुधाईयो

  • ७

    भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थामा प्रमोदराज रूपाखेती

  • ८

    आज धादिङ सहित देशभर माघे संक्रान्ति पर्व मनाईदै

  • हाम्रो समाज
    थप

    थोपल खोला सरसफाई अभियान पुनः सुचारु

    भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थामा प्रमोदराज रूपाखेती

    भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थामा प्रमोदराज रूपाखेती

    २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धादिङमा पनि मनाईयो

    धादिङका शिक्षासेवी डा. नवीनबन्धु पहाडी इन्ट्रिग्रेटी आइकनको उत्कृष्ठ पाचमा

    स्थानीय उत्पादित खाद्यवस्तुहरुलाई उपभोग र बजारीकरण गर्न प्रतिबद्ध छौँ:अध्यक्ष डल्लाकोटी

    के रहेछ ? राष्ट्रिय टोपी दिवसको महत्त्व डा. नवीनबन्धु पहाडी(रेडियो रिपोर्ट)

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2021 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑