• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Wed, 03, Mar, 2021
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

बिष्णुकुमार गिरीको”माया मारी गयौ ”बजारमा(भिडियो सहित)

११ श्रावण २०७७, आईतवार २०:१२

रेडियो बिहानी संवाददाता

सयौं डाँडा काटी गयौ ,सात समुद्र पारी गयौ !
शुन्य पारी गाउँ-घर ,तिम्ले माया मारी गयौ !!

सर्जक बिष्णुकुमार गिरीको शब्द रचना तथा प्रस्तुतिमा आधुनिक गीत ”माया मारी गयौ”बजारमा आएको छ । उक्त गीतमा चर्चित गायक शिशिर योगीको स्वर र बिबी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ । प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मिक्सिङ तथा मास्टरिङ्गको काम श्यामस्वेत रसाइलीले गरेका हुन भने कभर भिडियोको सम्पादन अधिनायक मान शेरचनले गरेका हुन ।

बैदेशिक रोजगारिको सिलसिलामा १२ बर्ष अघि जापानमा गएर नेपाली तथा एशियन स्वादको खानाको परिकार पस्किने
रेस्टुरेन्ट ब्यवसाय गरिरहेका गिरीको यो पहिलो गीत हो । ९ बर्ष पहिले रचना गरेको यो गीतले अहिले मात्र स्वर र संगीतबद्ध हुने मौका पाएको हो ।बिदेश गएको ३ बर्ष पुगेपछि पनि आफु स्वदेशमा फर्किने अवस्था नआएपछी आफ्नो जन्मभुमीलाई पृष्‍ठभुमी बनाएर यो गीत जन्मेको गिरीले बताए। गीतले बिभिन्न परिस्थितीका कारण बिदेशिनु परेका युवाहरुलाई सिंगो जन्मभुमी ,गाउँ,समाज,घर-परिवार तथा प्रिय मान्छेले गरेको गुनासो र ति बिदेशिएका ब्यक्तीहरुलाई आफ्नो ठाउँमा फर्किन उत्प्रेरित गर्ने भाव तथा सन्देश दिन खोजेको छ ।गुल्मीको मुसिकोट १ पौँदीअमराई जन्मेर सानै उमेर देखी अध्ययन बाहेक अतिरिक्त कृयाकलाप साहित्य
पत्रकारिता,खेलकुद ,मनोरन्जन क्षेत्रमा रुची राख्ने गिरीले गीत, कबिता,गजल,मुक्तक,ब्यंग्यलेख,लघुकथामा आफूलाई बढी रुची रहेको बताए ।उनका रचनाहरु बिभिन्न अनलाइन पत्रपत्रीका, एफ एम रेडियोका साहित्य कार्यक्रममा प्रकाशन तथा प्रशारण भई रहन्छन भने सामाजिक सन्जाल फेशबुकमा पनि यस्ता रचना पोस्ट भईरहन्छन !
मायाप्रेमका अलावा सामाजिक, देशभक्ती,सन्देशमुलक तथा वास्तविकता झल्किने गीत गाउन रुचाउने शिशिर योगीको स्वरमा ”यो देशमा म एउटा मानिस खोजी रहेछु “सारंगी त रेटे पनि “आमा “लगायतका थुप्रै गीत चर्चित छन ।गिरीका शब्दले आफ्नो मन छोएपछि स्वर दिन स्विकारेका शिशिर योगीले
“माया मारी गयौ”ले पनि ति गीतहरुको हाराहारिमै दर्शक श्रोताको मन जित्ने आशा गरिएको बताए ।संगीतकार बिबी आनुरागिले गिरीको मार्मिक शब्दहरुको भावलाई आफुले निकै मेहनत गरेर न्याय गरेको र अवस्य पनि श्रोताको मन जित्ने दाबी गरे । यो गीत सुत्र टिभि (Sutra tv )युट्युब च्यानल बाट हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

डोजरको ठक्करबाट मृत्यु भएकी सल्यानटरकी सरस्वती कुमालको शव परिवारले अझै बुझेन

बागमती प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिताका लागि धादिङका खेलाडी छनौट

धुवाकोटमा कोभिड १९ बिरुद्धको खोप सचेतना कार्यक्रम सम्पन्न

फागुन २३ देखि दोस्रो चरणको कोरोना खोप अभियान,नागरिकहरुको धारणा के छ ?(अडियो रिपोर्ट)

चैत्र १२ देखि गजुरी महोत्सव हुँदै

घाटबेसी धादिङमा २७ किलो चरेस सहित १ जना पक्राउ, २ जना फरार

मैदी अमराईको मुडुलेमा बोलेरो दुर्घटना हुँदा तीन जना घाईते

धादिङका प्रमुख र सहकायक प्रमुख जिल्ला अधिकारीलाई विदाई

मैदी अमराईमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु

सल्यान्टारमा डोजरले मान्छे मारेको भन्दै स्थानीद्धारा डोजरमा आगलागी

मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    डोजरको ठक्करबाट मृत्यु भएकी सल्यानटरकी सरस्वती कुमालको शव परिवारले अझै बुझेन

  • २

    बागमती प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिताका लागि धादिङका खेलाडी छनौट

  • ३

    धुवाकोटमा कोभिड १९ बिरुद्धको खोप सचेतना कार्यक्रम सम्पन्न

  • ४

    फागुन २३ देखि दोस्रो चरणको कोरोना खोप अभियान,नागरिकहरुको धारणा के छ ?(अडियो रिपोर्ट)

  • ५

    चैत्र १२ देखि गजुरी महोत्सव हुँदै

  • ६

    घाटबेसी धादिङमा २७ किलो चरेस सहित १ जना पक्राउ, २ जना फरार

  • ७

    मैदी अमराईको मुडुलेमा बोलेरो दुर्घटना हुँदा तीन जना घाईते

  • ८

    धादिङका प्रमुख र सहकायक प्रमुख जिल्ला अधिकारीलाई विदाई

  • ९

    मैदी अमराईमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु

  • १०

    सल्यान्टारमा डोजरले मान्छे मारेको भन्दै स्थानीद्धारा डोजरमा आगलागी

  • ११

    मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

  • १२

    एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न

  • १३

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

  • १४

    सिद्धलेक ३ सलाङ बसन्तमा भएको भलिबल प्रतियोगितामा लालिगुराँस युवा क्लब बिजयी

  • १५

    धादिङमा विपद सम्बन्धी कार्यशाला सम्पन्न

    नुवाकोटमा जारी बागमती प्रदेश स्तरीय लिग फुटबलमा धादिङ बिजयी

  • हाम्रो समाज
    थप

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

    बिमा गर्ने नौलो शैली, धादिङकी सरिता मग्रातीद्धारा दाइजोमा १० लाख ४० हजारको बिमा उपहार

    धुवाकोटमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई सम्पन्न

    पिसोन कपडा बैंकद्धारा बेनिघाट रोराङ ९ ऐबाङका चेपाङ समुदायलाई न्यानो कपडा वितरण

    धादिङ रिचोकटारका आशिष प्रजा कक्षा १२ को परीक्षामा चेपाङ समुदायबाट उत्कृष्ठ

    सुनगाभा एकेडेमीका विद्यार्थीहरुले गरे शहिदहरुको सम्झना

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2021 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑