• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
    आज:  | Sun, 26, Mar, 2023
    • समाचार
    • रेडियो बिहानी बिशेष
    • अर्थ खबर
    • स्वास्थ्य/शिक्षा
    • सूचना प्रबिधि
    • राजनीति
    • खेलकुद
    • विचार/ब्लग
    • अन्तर्राष्ट्रिय
    • English

    धादिङ अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ कार्यक्रम समुदघाटन सम्पन्न

    २१ फाल्गुन २०७९, आईतवार १३:३६

    रेडियो बिहानी संवाददाता

    २१ फागुन
    धादिङ अस्पतालको आयोजनामा मुख्यमन्त्री जनता स्वास्थ कार्यक्रम समुद्घाटन सम्पन्न भएको छ । आइताबार धादिङ जिल्ला अस्पतालमा एक कार्यक्रमका साथ धादिङ अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष राजराम रिजालको अध्यक्षतामा र बागमती प्रदेशको मुख्य मन्त्री शालिकराम जम्कटेलको प्रमुख अतिथ्थातामा सम्पन्न भएको हो । त्यस्तै विशेष अतिथिको रूपमा संघिय सांसद रामनाथ अधिकारी, प्रदेश सांसद गोबिन्दा लम्साल, निलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुंगाना र नगर उप–प्रमुख दिपक बिश्वकर्म, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला समन्वयका प्रमुख नवराज अधिकारी लगायत राजनीति दलका नेताहरुको अतिथ्या रहेको थियो ।

    नसर्ने रोगको पहिचान तथा निराकरण गर्ने उदेश्यले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम संचालन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेश सरकारका मुख्यमन्त्री जम्कटेल प्रदेश सरकारबाट विनियोजित बजेट जति छ त्यसलाई प्रयोग गरि काम गर्नको लागि आग्रह गर्नुभयो । यो बर्षमा चाहिने जति बजेट बिनियाजन गर्न नसकेपनि आगमी आर्थिक बर्षमा आबशयक बजेट बिनियोजित गर्नेछु । यो बर्षमा भएको पैसा प्रिज नजाओस काम आगडि बढाउनुहोस । कार्यविधिमा तोकेको लक्षित समुहले यसको सेवा पाउनुपर्छ । प्रदेश मतहतमा रहेको अस्पतालहरुमा धादिङ अस्पताल जनसङ्ख्यको हिसाबले सबै पक्षमा अत्यन्त महात्वपुर्ण रहेको छ । प्रदेशभरिको अस्पतालहरुमा धादिङ अस्पताललाई पहिलो प्रथामिकतामा राखेर काम गरिरहेको बताउनुभयो । पालिका स्तारीय अस्पतालहरुमा पनि बिषेश तरिकाले काम गर्नुपर्ने बताउनुभयो । यस्तै कार्यक्रमकै अवसरमा अस्पतालका सुपरिटेन्डेन्ट डा मधुकर दाहालले धादिङ अस्पतालको प्रगती विवरण, उदेश्य र भावी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । धादिङ अस्पतालमा पहिला भन्दा धेरै सुधार भएको छ ।

    ५० सैन्य वेटबाट अहिले ८५ सैन्य वेट संचालनमा आइ अहिले सेवा प्रदान गरिरहेको डा मधुकर दाहालले बताउनुभयो । अस्पतालमा अहिले थुप्रै प्रकारका सेवा सुबिधाहरु निशुल्का रूपमामा संचालन भैरहेको छ । अस्पतालमा संचालित सेवाहरु दैनिक बहिरंग सेवा, साधारण हाड जोर्नी, सर्जरी, मानसिक, बाल स्वास्थ्य, महिला रोग बिषेश, मुख तथा दन्त रोग सेवा, फिजियोथरापी जेष्ठ नागरिक सेवा रमुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमहरु संचालनमा रहेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारबाट विनियोजित बजेटबाट उक्त कार्यत्रलमले पूर्णता पाउन नसकिने भएकोले गर्दा आवश्यक बजेट बिनियोजनको लागि समेत अनुरोध गर्नुभयो । प्रदेश सांसद गोबिन्दा लम्सालले अस्पतालको लागि उपयुक्त ठाँउ नभएको हुनाले हामीले अब आउने २० बर्षा पछिसम्मको पुस्तालाई पनि मध्यनजर गर्दै मुख्यमन्त्रीले बजेट बिनियोजन गर्नुपर्ने हुन्छ र यसको लागि भौतिक हिसाबले जग्गा अपुग छ यसको लागि प्रदेश सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    यस्तै संघिय सांसद रामनाथ अधिकारीले २०३६ सालभन्दा पहिले अस्पताल भएको ठाँउ बच्चाहरु खेल्ने ठाँउ थियो । अस्पतालको लागि उपयुक्त ठाँउ पाएको अवस्थमा अर्को ठाँउमा सर्नुपर्ने बताउनुभयो । २०७२ सालको संविधान निर्माण भए लगत्तै २०७४ सालको प्रतिनिधि सभाबाट पारित भै अस्पतालको मुहार फेर्न काम भएको बताउनुभयो । सबै राजनीति दलका सबै नेताहरू एकजुट भै अस्पतालको बिकासको लागि सबै जनप्रतिनिधिहरु लाग्नुपर्ने बताउनुभयो । धादिङ अस्पतालका अध्यक्ष राजराम रिजालले अस्पतालको बारेमा सबैले प्रचारप्रसार गरि सहयोग गरिदिनको लागि अनुरोध गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

    धादिङको खनियाबास गाँउपालिकामा आजबाट अपाङ्ग तथा जेष्ठ नागरिक स्वास्थ्य शिविर सुरु

    आज घोडे जात्रा पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

    आज देशका यी भू(भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना

    कैलालीमा पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए १७२ जना सांसदको समर्थन सहित दोस्रो पटक विश्वासको मत
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

  • २

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

  • ३

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

  • ४

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

  • ५

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

  • ६

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

  • ७

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

  • ८

    धादिङको खनियाबास गाँउपालिकामा आजबाट अपाङ्ग तथा जेष्ठ नागरिक स्वास्थ्य शिविर सुरु

  • ९

    आज घोडे जात्रा पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

  • १०

    आज देशका यी भू(भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना

  • ११

    कैलालीमा पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

  • १२

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए १७२ जना सांसदको समर्थन सहित दोस्रो पटक विश्वासको मत

  • १३

    नेपाल भारतसँग साफ यू–१७ महिला फुटबलको पहिलो खेलमा पराजित

  • १४

    रुबिभ्यालि गाउँपालिका वडा नम्बर ४ का अध्यक्षद्वारा बिद्यालय निरीक्षण

  • १५

    प्रधानमन्त्री दोस्रोपटक विश्वासको मत लिँदै

    स्ववियू निर्वाचन अखिल क्रान्तिकारीको जित,सफल भयो धादिङमा लालकिल्ला जमाउन

  • हाम्रो समाज
    थप

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑