• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
    आज:  | Sun, 26, Mar, 2023
    • समाचार
    • रेडियो बिहानी बिशेष
    • अर्थ खबर
    • स्वास्थ्य/शिक्षा
    • सूचना प्रबिधि
    • राजनीति
    • खेलकुद
    • विचार/ब्लग
    • अन्तर्राष्ट्रिय
    • English

    धादिङको धुनिवेशी नगरपालिका— ६ नौविसेबाट सालकको खपटा र जिउँदो हुइचिलसहित २ जना पक्राउ

    १७ फाल्गुन २०७९, बुधबार १७:२१

    रेडियो बिहानी संवाददाता

    धादिङको धुनिवेशी नगरपालिका— ६ नौविसेबाट संरक्षित वन्यजन्तु सालकको खपटा र जिउँदो हुइचिलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा थाक्रे गाउँपालिका–५ नयाँगाउँका ४७ वर्षीय विनोद लामा र मकवानपुर थाहा नगरपालिका–१२ लितिका १९ वर्षीय रमेश स्याङ्तान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

    विशेष सुचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान व्यूरो र इलाका प्रहरी कार्यलय खानिखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार त्रिभुवन राजमार्ग स्थित नौविसेबाट पक्राउ गरिएको थियो । उनीहरुको साथबाट चामलको बोरा भित्र लुकाई छिपाई ल्याएको ५ किलो ३ सय ग्राम संरक्षित वन्यजन्तु सालकको आखेटोपहार र चाउचाउको कार्टुनभित्र लुकाई छिपाई ल्याएको १ जिवित हुचिल बरामद गरिएको प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

    पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि सव–डिभिजन वन कार्यालय नौविसेमा बुझाइएको प्रहरी नायव उपरीक्षक जैसवारले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

    धादिङको खनियाबास गाँउपालिकामा आजबाट अपाङ्ग तथा जेष्ठ नागरिक स्वास्थ्य शिविर सुरु

    आज घोडे जात्रा पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

    आज देशका यी भू(भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना

    कैलालीमा पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए १७२ जना सांसदको समर्थन सहित दोस्रो पटक विश्वासको मत
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

  • २

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

  • ३

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

  • ४

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

  • ५

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

  • ६

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

  • ७

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

  • ८

    धादिङको खनियाबास गाँउपालिकामा आजबाट अपाङ्ग तथा जेष्ठ नागरिक स्वास्थ्य शिविर सुरु

  • ९

    आज घोडे जात्रा पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

  • १०

    आज देशका यी भू(भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना

  • ११

    कैलालीमा पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

  • १२

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए १७२ जना सांसदको समर्थन सहित दोस्रो पटक विश्वासको मत

  • १३

    नेपाल भारतसँग साफ यू–१७ महिला फुटबलको पहिलो खेलमा पराजित

  • १४

    रुबिभ्यालि गाउँपालिका वडा नम्बर ४ का अध्यक्षद्वारा बिद्यालय निरीक्षण

  • १५

    प्रधानमन्त्री दोस्रोपटक विश्वासको मत लिँदै

    स्ववियू निर्वाचन अखिल क्रान्तिकारीको जित,सफल भयो धादिङमा लालकिल्ला जमाउन

  • हाम्रो समाज
    थप

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑