• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
    आज:  | Sun, 26, Mar, 2023
    • समाचार
    • रेडियो बिहानी बिशेष
    • अर्थ खबर
    • स्वास्थ्य/शिक्षा
    • सूचना प्रबिधि
    • राजनीति
    • खेलकुद
    • विचार/ब्लग
    • अन्तर्राष्ट्रिय
    • English

    पोखरा महानगरपालिकाद्धारा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

    १३ माघ २०७९, शुक्रबार १५:१८

    रेडियो बिहानी संवाददाता

    धादिङ १३ माघ
    गत माघ १ मा पोखराको सेती खोँचमा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ ।

    पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ को मितेरीपुल नजिक बिहान ठीक १० बजेर ५८ मिनेट जाँदा श्रद्धाञ्जलीसभा गरेको हो । त्यस अवसरमा घटनामा ज्यान गुमाएका सबै यात्रुहरुको स्मृतिमा दीप प्रज्वलनसमेत गरिएको थियो ।कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताउनुभयो ।

    दुर्घटनाका आला घाउहरु पूर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ छ । उहाँले दुर्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारकातर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।

    माघे सङ्क्रान्तिको दिन माघ १ गते बिहान काठमाण्डौबाट पोखरा जादै गरेको यती एअरलाइन्सको एटिआर विमान बिहान १० बजेर ५८ मिनेट जाँदा पोखरा वडा नम्बर ७ र १५ को सिमाको सेती नदीको खोँचमा दुर्घटना भएको थियो । उक्त दूरघटनामा विमानमा सवार ७२ जनामध्ये ७० जनाको निधन भइसकेको छ भने दुई जना वेपताहुँदा खोजी कार्य जारी रहेको छ । दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाण्डौको त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

    धादिङको खनियाबास गाँउपालिकामा आजबाट अपाङ्ग तथा जेष्ठ नागरिक स्वास्थ्य शिविर सुरु

    आज घोडे जात्रा पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

    आज देशका यी भू(भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना

    कैलालीमा पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए १७२ जना सांसदको समर्थन सहित दोस्रो पटक विश्वासको मत
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

  • २

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

  • ३

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

  • ४

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

  • ५

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

  • ६

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

  • ७

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

  • ८

    धादिङको खनियाबास गाँउपालिकामा आजबाट अपाङ्ग तथा जेष्ठ नागरिक स्वास्थ्य शिविर सुरु

  • ९

    आज घोडे जात्रा पर्व, विभिन्न कार्यक्रमका साथ मनाइँदै

  • १०

    आज देशका यी भू(भागमा चट्याङ्गसहित असिना पानीको सम्भावना

  • ११

    कैलालीमा पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

  • १२

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाए १७२ जना सांसदको समर्थन सहित दोस्रो पटक विश्वासको मत

  • १३

    नेपाल भारतसँग साफ यू–१७ महिला फुटबलको पहिलो खेलमा पराजित

  • १४

    रुबिभ्यालि गाउँपालिका वडा नम्बर ४ का अध्यक्षद्वारा बिद्यालय निरीक्षण

  • १५

    प्रधानमन्त्री दोस्रोपटक विश्वासको मत लिँदै

    स्ववियू निर्वाचन अखिल क्रान्तिकारीको जित,सफल भयो धादिङमा लालकिल्ला जमाउन

  • हाम्रो समाज
    थप

    राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न सभापतिमा विष्णु ढुङ्गाना चयन

    कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गर्ने

    टिपर दुर्घटना हुँदा धादिङको थाक्रेमा  एकको मृत्यु

    बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले पाए दोस्रो पटक विश्वासको मत

    बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज पुनः विश्वासको मत लिँदै

    राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको अन्तिम नतिजा आज सार्वजनिक गरिँदै

    धादिङको वेनीघाट रोराङ गाउँपालिका ४ स्थित अगुवा कृषकहरुका लागि वाख्रापालन तालिम सुरु

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑