• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
    आज:  | Sun, 29, Jan, 2023
    • समाचार
    • रेडियो बिहानी बिशेष
    • अर्थ खबर
    • स्वास्थ्य/शिक्षा
    • सूचना प्रबिधि
    • राजनीति
    • खेलकुद
    • विचार/ब्लग
    • अन्तर्राष्ट्रिय
    • English

    नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ

    ४ माघ २०७९, बुधबार ०८:३१

    रेडियो बिहानी संवाददाता

    धादिङ माघ ४ गते

    नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास नगरपालिका वडा नं ०४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि चेरु माईस्थान जङ्गलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाई लुटपाट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन ।

    पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास९१४ बस्ने २२ वर्षीय नीरज साह सोनार, वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उप९महानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दीपक राउत छन् ।

    पीडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जङ्गलमा पुर्‍याएर सिआइडीको बहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको छ । मलाइ उनीहरूले हात(हातमा लट्ठी लिएर चारैतिरवाट घेरा हालेु, पीडित महतोले भने, ुउनीहरूले त्यसपछि मोबाइल, नगद र क्यामरा लिए

    आफूसँग भएको डिएसएलआर क्यामरा चोरी गरेको स्विकार्नु पर्ने नत्र बर्सिबास बजार क्षेत्रबाट चोरी भएका मोटरसाइकलको मुद्दा समेत लगाउने त्रास समेत देखाएको पीडित महतोले बताएका छन् ।

    चोरी भएका मोटरसाइकल विषयमा माथि खबर नगरी छाडने र त्यस्को बदलामा २२ हजार ५ सय थप दिनुपर्ने उनीहरुले बताएपछि पैसा लिन घर पठाएको र फर्केर आउँदा उनीहरू फरार भएको पीडित महतोले प्रहरीलाई बयान दिएका छन् । उनीहरूले महतोको साथबाट मोबाइल ३ थान, क्यामरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको प्रहरीलाई उजुरी दिएको प्रहरीले जनाएको छ ।

    उजुरीको आधारमा नै आरोपित उक्त ६ जनालाई बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।

    आरोपित ६ जनालाई नै जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरी हिरासतमा नै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बर्सिबास नगर क्षेत्रमा चोरी, मोटरसाइकल चोरी जस्ता क्रियाकलापमा समेत सोही गिरोह हुन सक्ने प्रहरीको अनुमान छ ।

    अनलाईन साभार

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

    अनागरिक रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन काठमाडौं जाने

    ११ गतेदेखी धादिङ जिल्लाको बिभिन्न स्थानमा मोतियाबिन्दु छनौट ,४०८ को आँखा जाँच गर्दा २८ जनामा मोतियाबिन्दु

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

    पोखरा महानगरपालिकाद्धारा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

    रवि लमिछानेविरुद्धको मुद्दामा बहस सकियो

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन
    • ताजा
    • चर्चित
    • सुचना
  • १

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

  • २

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

  • ३

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

  • ४

    अनागरिक रवि लामिछाने नेपाली नागरिकता लिन आज जिल्ला प्रशासन काठमाडौं जाने

  • ५

    ११ गतेदेखी धादिङ जिल्लाको बिभिन्न स्थानमा मोतियाबिन्दु छनौट ,४०८ को आँखा जाँच गर्दा २८ जनामा मोतियाबिन्दु

  • ६

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

  • ७

    एसईईको समय तालिका सार्वजनिक, परीक्षा चैत १७ देखि २९ गतेसम्म

  • ८

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

  • ९

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

  • १०

    पोखरा महानगरपालिकाद्धारा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न

  • ११

    रवि लमिछानेविरुद्धको मुद्दामा बहस सकियो

  • १२

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन

  • १३

    चिल्ड्रेनपार्क आवासीय मावि धादिङको २५ औँ रजत जयन्ती महोत्सव तथा अविभावक नृत्य प्रतियोगिता सम्पन्न

  • १४

    धादिङ आवासिय माध्यमिक बिद्मालयको २६ औँ वार्षिक उत्सव तथा अभिभावक भेला समपन्न

  • १५

    आज सरस्वती पूजा, देशभर विद्याकी देवीको आराधना गरिँदै

    न्यु किबो बोर्डिङ स्कुल धादिङको खेलकुद सप्ताह सम्पन्न

  • हाम्रो समाज
    थप

    धादिङ समाज जापानको पाचौँ अधिबेसन सम्पन्न,अध्यक्षमा श्यामहरि तिमल्सिना चयन

    रवि लामिछानेले पुनः प्राप्त गरे नेपाली नागरिकता

    राजधानीमा नक्कली मदिराको कारोबार प्रहरीले गर्‍यो अवैध धन्दाको पर्दाफास

    अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

    श्रम मन्त्री अर्यालद्धारा मैदिकोट विराट धार्मिक महोत्सव २०७९ को उद्घाटन

    धादिङको नीलकण्ठ नगरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु : फोटोफिचर

    सार्वजानिक यातायात सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    निर बहादुर तामाङ

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    श्री कृष्ण रिजाल (९८६३२०९६५२)

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६१७९९०९८

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2023 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑