• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 28, Jun, 2022
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिने तयारी ।

७ असार २०७९, मंगलवार ०८:१०

रेडियो बिहानी संवाददाता

धादिङ

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिक रूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए ।

राष्ट्रिय परीक्षा बोर्ड एसइई कक्षा १० का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बताए । “सम्पूर्ण काम सकेर असार मसान्तभित्र नतिजा सार्वजनिक गरिने तयारीमा छौँ । ” उनले भने ।

कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।

यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।
अनलाईन खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, ६८ सदस्यीय केन्द्रीय समिति

काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा हैजाको जीवाणु फेला परेको छ।

आवश्यक मात्रामा खोप उपलब्ध नहुदा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित ।

‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

धादिङ झार्लाङका दुई जना पेस्तोल सहित पक्राउ

नेपाल अमेरिकाको एसपीपीमा आबद्ध नहुने

नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

धादिङको रुबिभ्यालीमा पुग्यो बैंक

सहरी विकास मन्त्री रामकुमारी झाक्रीद्धारा राजीनामा

धादिङको च्याडुमा स्कार्पियो दुर्घटना हुँदा दुईजना घाईते

लघु उद्यम प्रर्वद्धन गर्न नीलकण्ठ नगरपालिकाले सहयोग गर्छ : उपमेयर विश्वकर्मा

सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, ६८ सदस्यीय केन्द्रीय समिति

  • २

    काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा हैजाको जीवाणु फेला परेको छ।

  • ३

    आवश्यक मात्रामा खोप उपलब्ध नहुदा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित ।

  • ४

    ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

  • ५

    धादिङ झार्लाङका दुई जना पेस्तोल सहित पक्राउ

  • ६

    नेपाल अमेरिकाको एसपीपीमा आबद्ध नहुने

  • ७

    नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

  • ८

    धादिङको रुबिभ्यालीमा पुग्यो बैंक

  • ९

    सहरी विकास मन्त्री रामकुमारी झाक्रीद्धारा राजीनामा

  • १०

    धादिङको च्याडुमा स्कार्पियो दुर्घटना हुँदा दुईजना घाईते

  • ११

    लघु उद्यम प्रर्वद्धन गर्न नीलकण्ठ नगरपालिकाले सहयोग गर्छ : उपमेयर विश्वकर्मा

  • १२

    सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने

  • १३

    मित्रनगर स्थित क्याफेबाटबाट पेस्तोल र गोलि सहित, २ जना पक्राउ।

  • १४

    नेपालमा थप २७ जनामा कोरोना संक्रमण ।

  • १५

    सहिद बेपत्ता तथा द्धन्द्ध पीडित परिवारलाई मासिक ७५०० दिने धादिङको थाक्रे गाउँसभाको निर्णय

    पेट्रोलमा २० र डिजेलमा २९ रुपैँया घटाउने सरकारको घोषणाः नयाँ मूल्य आज रातीबाट लागु हुने

  • हाम्रो समाज
    थप

    मित्रनगर स्थित क्याफेबाटबाट पेस्तोल र गोलि सहित, २ जना पक्राउ।

    १३ किलो गाँजा सहित लाल काजी पक्राउ ।

    खनियावास गा पा मा नमुना सफा तथा स्वच्छ गाउ घोषणा सम्बन्धि एक कार्यक्रम सम्पन्न ।

    ताप्लेजुङमा पहिरोले ६३ घर विस्थापित,।

    धादिङमा पनि अब तितेपाती र गाईतिहारेको तेल उत्पादन सुरु ।

    नुवाकोटमा चिर्पटले हानेर ज्यान मारेको अभियोगमा चारजना पक्राउ ।

    पारस्परिक जवाफदेहिता परियोजनाको समापन तथा सवाल सार्वजनिकीकरण कार्यक्रम

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    शिव लम्साल

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2022 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑