• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 28, Jun, 2022
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

रुपन्देहिबाट ८ क्वीन्टल चिनीसहित दुई जना पक्राउ ।

३१ जेष्ठ २०७९, मंगलवार ०८:५२

रेडियो बिहानी संवाददाता

धादिङ

आठ क्वीन्टल चिनीसहित दुई जना रुपन्देहीबाट पक्राउ परेका छन् । सोमबार राति करिब १० बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय मिनबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।

सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको लु ३ च ११३३ नम्बरको बलेरो पिकअपमा भन्सार राजश्व छलेर ल्याएको आठ क्वीन्टल चिनी फेला पारी बरामद गरिएको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए । बरामद गरिएको उक्त चिनी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर १ हात्तीबजारस्थित सुमन पन्तले सञ्चालन गरेको आरती किराना पसल तथा सावित्री ट्रेडर्सबाट ल्याएको बताएपछि आरती किराना पसलमा गई खानतलासी गर्दा भन्सार छली गरी लुकाई राखिएको अवस्थामा थप तीन क्वीन्टल चिनी बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक मरासिनीका अनुसार बरामद गरिएको एकलाख एकहजार दुईसय रुपियाँ बराबरको जम्मा ११ क्वीन्टल चिनी भन्सार चलान गरी किराना पसलका सञ्चालक पन्त र गाडी चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।

त्यस्तै प्रहरीले सोही किराना पसलमा खानतलासी गर्दा पाँच केजी र एक केजी प्याकेटमा प्याकिङ गरिएको अवस्थामा रहेको १३७ केजी इन्डिया गेट वास्मती चामल, म्याद गुज्रिएका ३२ प्याकेट हट एण्ड सिप चाउचाउ, ६०० मिलिलिटरका माउन्टेन ड्यू बोत्तल चारवटा समेत जफत गरेको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए ।

अनलाईन खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, ६८ सदस्यीय केन्द्रीय समिति

काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा हैजाको जीवाणु फेला परेको छ।

आवश्यक मात्रामा खोप उपलब्ध नहुदा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित ।

‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

धादिङ झार्लाङका दुई जना पेस्तोल सहित पक्राउ

नेपाल अमेरिकाको एसपीपीमा आबद्ध नहुने

नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

धादिङको रुबिभ्यालीमा पुग्यो बैंक

सहरी विकास मन्त्री रामकुमारी झाक्रीद्धारा राजीनामा

धादिङको च्याडुमा स्कार्पियो दुर्घटना हुँदा दुईजना घाईते

लघु उद्यम प्रर्वद्धन गर्न नीलकण्ठ नगरपालिकाले सहयोग गर्छ : उपमेयर विश्वकर्मा
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी खोल्ने सरकारको निर्णय

  • २

    एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, ६८ सदस्यीय केन्द्रीय समिति

  • ३

    काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा हैजाको जीवाणु फेला परेको छ।

  • ४

    आवश्यक मात्रामा खोप उपलब्ध नहुदा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित ।

  • ५

    ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

  • ६

    धादिङ झार्लाङका दुई जना पेस्तोल सहित पक्राउ

  • ७

    नेपाल अमेरिकाको एसपीपीमा आबद्ध नहुने

  • ८

    नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

  • ९

    धादिङको रुबिभ्यालीमा पुग्यो बैंक

  • १०

    सहरी विकास मन्त्री रामकुमारी झाक्रीद्धारा राजीनामा

  • ११

    धादिङको च्याडुमा स्कार्पियो दुर्घटना हुँदा दुईजना घाईते

  • १२

    लघु उद्यम प्रर्वद्धन गर्न नीलकण्ठ नगरपालिकाले सहयोग गर्छ : उपमेयर विश्वकर्मा

  • १३

    सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने

  • १४

    मित्रनगर स्थित क्याफेबाटबाट पेस्तोल र गोलि सहित, २ जना पक्राउ।

  • १५

    नेपालमा थप २७ जनामा कोरोना संक्रमण ।

    सहिद बेपत्ता तथा द्धन्द्ध पीडित परिवारलाई मासिक ७५०० दिने धादिङको थाक्रे गाउँसभाको निर्णय

  • हाम्रो समाज
    थप

    मित्रनगर स्थित क्याफेबाटबाट पेस्तोल र गोलि सहित, २ जना पक्राउ।

    १३ किलो गाँजा सहित लाल काजी पक्राउ ।

    खनियावास गा पा मा नमुना सफा तथा स्वच्छ गाउ घोषणा सम्बन्धि एक कार्यक्रम सम्पन्न ।

    ताप्लेजुङमा पहिरोले ६३ घर विस्थापित,।

    धादिङमा पनि अब तितेपाती र गाईतिहारेको तेल उत्पादन सुरु ।

    नुवाकोटमा चिर्पटले हानेर ज्यान मारेको अभियोगमा चारजना पक्राउ ।

    पारस्परिक जवाफदेहिता परियोजनाको समापन तथा सवाल सार्वजनिकीकरण कार्यक्रम

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    शिव लम्साल

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2022 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑