माओवादी केन्द्र नीलकण्ठ नगर कमिटी उपाध्यक्षमा बद्री सुवेदी
२७ पुष २०७८, मंगलवार ०९:१८
रेडियो बिहानी संवाददाता
धादिङ २७ पौष, नेकपा माओवादी नीलकण्ठ नगर कमिटी उपाध्यक्षमा बद्री प्रसाद सुवेदी चयन भएका छन् । सोमबार भएको नगर कमिटी बैठकले सुबेदीलाई उपाध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । यसअघि मङ्सिर ११ गते भएको नगर सम्मेलनबाट सुवेदी सह-सचीवमा निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
आजदेखि देशभर कक्षा १२ को परीक्षा सुरु,करिब ४ लाख विद्यार्थी सहभागी हुदैँ
नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
आज बैशाख १२ : विनाशकारी भूकम्पको ९ वर्ष पूरा
काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
रोयम नेपालको परियोजना शुभारम्भ तथा समन्वय बैठक सम्पन्न
पृथ्वी दिवसको अवसरमा न्यु किबोका विद्यार्थीहरुद्धारा पशुपति मन्दिर परिसरमा सरसफाई
मङ्गलबार सार्वजनिक बिदा
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस,समृद्ध नेपालको परीकल्पना
कम्युनिष्टहरूको पुनः एकता हुनसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी
निशुल्क शिक्षा नितिको स्वागतमा अखिल क्रान्तिकारी नीलकण्ठ नगरसमितिद्वारा विज्ञप्ति जारी
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम,सतर्कता अपनाउन आग्रह
मनास्लु हिमालमा हिमपहिरो, प्रभावित क्षेत्रमा सतर्कता अपनाउन जि.प्र.का धादिङको अनुरोध
प्रतिक्रिया दिनुहोस