• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 16, Aug, 2022
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

नेपाली काँग्रेसका नेता प्रधानद्धारा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा

११ मंसिर २०७८, शनिबार १७:३६

रेडियो बिहानी संवाददाता

नेपाली काँग्रेसका नेता भीमसेन दास प्रधानले काँग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता प्रधानले शनिवार काठमाडौँस्थित शान्तिबाटिकामा उम्मेदवारी घोषणा सभा गर्दै बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरूप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताए । उनले भने – ‘संघीय संरचना अन्तर्गत संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको छ । पार्टीको तीन तहको संरचना बनेको छ । त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सक्यो भने पनि एउटा पहिचान बन्छ ।

यो प्रथम अधिवेशन हो । त्यो ठाउँमा मैले आफ्नो उम्मेदवारी यहाँहरूको शुभेच्छा, सद्भावले पाउन सक्यो भने मैले आफ्नो कार्यदक्षता, आफ्नो भिजन र भोलि आउने दोस्रो पुस्तालाई पनि संघीयताको बारेमा, संघीयताको मर्म र भावनालाई, संविधानको स्प्रिटलाई एउटा संस्थागत रूपमा लाने, संघीयताबारे धेरै प्रश्न उठेको छ । संघीयता रहन्छ रहँदैन, प्रदेश चाहिन्छ चाहिँदैन, केन्द्र र प्रदेशको द्वन्द्व, प्रदेश र स्थानीय सरकारको द्वन्द्व यी सबै कुरा संविधानमा व्यवस्था गरेतापनि कानुनी रूपमा साह्रै फितलो कमजोर रहेको कारणले पनि यो काँग्रेसको महाधिवेशनले यी सबै कुराको निर्क्योल गर्नलाई पनि तह तप्कामा विविध तहमा रहेर काम गर्न सक्यो भने यसको संस्थागत विकासलाई त्यो तहमा बस्न सक्यो भने आफूले केही काम गराउन सक्नेमा मेरो मान्यता छ । त्यसैले मैले त्यसतर्फ मेरो उम्मेदवारीको इच्छा गरेको छु । आकाङ्क्षा जारी गरेको हो ।’ उनले प्रदेश भित्रका सबै जिल्लाहरूसँग समन्वय गरी बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो आशय रहेको पनि बताए ।

source : ratopati

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भारतको फुटबल महासंघ फिफाबाट निलम्बित, अन्डर–१७ महिला विश्वकपको अधिकार पनि रद्ध

धादिङ सहित नेपालका २४ जिल्लामा सतप्रतिशत धान रोपाइँ सकियो

फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा सत्तारुढ दलका स्थानीय नेताविरुद्ध उजुरी

इजरायलले नेपालबाट १ हजार कामदार लैजाने

देशभर थपिए ४ सय ५५ जनामा कोरोना संक्रमित, २ जनाको ज्यान गयो

हसिया हथौडा चुनाव चिह्नबाटै चुनाव लड्न बाबुराम भट्टराईको समाजवादी पार्टी तयार

धादिङमा आर्थिक वर्ष २०७८/०७९ मा ९७ जनाले गरे आत्महत्या

आइतबार(श्रावण २९ गते) धादिङमा विद्युत सेवा अबरुद्ध हुने

देशभरका सबै मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी गर्न सरकारको आग्रह

अब सबै स्थानमा फोहोरको वर्गीकरण गर्नुपर्ने, नत्र जरिवाना

युवा समिति धादिङद्धारा धादिङ अस्पतालका विरामीलाई फलफुल वितरण तथा भानुपार्कमा बृक्षारोपण

फोनिज धादिङद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    भारतको फुटबल महासंघ फिफाबाट निलम्बित, अन्डर–१७ महिला विश्वकपको अधिकार पनि रद्ध

  • २

    धादिङ सहित नेपालका २४ जिल्लामा सतप्रतिशत धान रोपाइँ सकियो

  • ३

    फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा सत्तारुढ दलका स्थानीय नेताविरुद्ध उजुरी

  • ४

    इजरायलले नेपालबाट १ हजार कामदार लैजाने

  • ५

    देशभर थपिए ४ सय ५५ जनामा कोरोना संक्रमित, २ जनाको ज्यान गयो

  • ६

    हसिया हथौडा चुनाव चिह्नबाटै चुनाव लड्न बाबुराम भट्टराईको समाजवादी पार्टी तयार

  • ७

    धादिङमा आर्थिक वर्ष २०७८/०७९ मा ९७ जनाले गरे आत्महत्या

  • ८

    आइतबार(श्रावण २९ गते) धादिङमा विद्युत सेवा अबरुद्ध हुने

  • ९

    देशभरका सबै मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी गर्न सरकारको आग्रह

  • १०

    अब सबै स्थानमा फोहोरको वर्गीकरण गर्नुपर्ने, नत्र जरिवाना

  • ११

    युवा समिति धादिङद्धारा धादिङ अस्पतालका विरामीलाई फलफुल वितरण तथा भानुपार्कमा बृक्षारोपण

  • १२

    फोनिज धादिङद्धारा अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न

  • १३

    धादिङमा पनि मनाइयो गाईजात्रा

  • १४

    आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

  • १५

    बिहिबार धादिङका १८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५९ पुग्यो

    धादिङ अस्पतालले सुरु गर्‍यो डायलाइसिसको उपचार

  • हाम्रो समाज
    थप

    काङ्ग्रेस वडा सभापति जबरजस्ती करणी अभियोगमा पक्राउ

    आज विश्व आदिवासी दिवस, यी स्थानीय तहमा सार्वजनिक बिदा

    धादिङबेसीमा खानेपानी समस्या सीडीओलाई ध्यानाकर्षण

    नुवाकोट धादिङ सिमानाको बाह्रविसे पुलमुनिस् अज्ञात महिलाको शव भेटियो

    बेग बहादुर तामाङ ‘बेगे’को घरमा फेला परेको सुन र अमेरिकन डलर दुबै नक्कली भएको पुष्टि

    धादिङका बेग बहादुर तामाङ हातहतियार सहित पक्राउ

    वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सुस्मिता श्रेष्ठ
    सबिना तामाङ

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रतिनिधि

    शिव लम्साल

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2022 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑