धादिङ २४ भाद्र
धादिङ अस्पताललाई बागमती प्रदेशले शव बाहन उपलब्ध गराएको छ । सामाजिक विकास मन्त्रालयलमार्फत बुधबार शव बाहन प्राप्त भएको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।
जिल्लामा शव बाहन नहुँदा शव व्यवस्थापनका लागि एम्बुलेन्स् नै प्रयोग हँदै आएको थियो । शव बाहन प्राप्त भएपछि शव व्यवस्थापनमा सहजता हुने अस्पताल स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस