धादिङ ०१ पुस
धादिङ प्रतिनिधि सभा क्षेत्र न २ प्रदेश सभा १ सांसद डा. राम कुमार अधिकारीले आर्थिक वर्ष २०७६/०७७ मा सांसद विकास कोषको रकम विनियोजन गरेका छन् । प्रदेश सभा सांसद विकास काषको रु. ३ करोड रकम आफ्नो क्षेत्रका विभिन्न विकास निर्माणका लागि विनियोजन गरेका हुन् ।
सांसद राम कुमार अधिकारीद्धारा विनियोजन गरिएको बजेट विवरण :
१. काफलस्वारा–अधिकारी गाउँ ज्वालामुखी–१ र माथिल्लो रामपुर ज्वालामूखी–७ खानेपानी तथा सरसफाइ योजनाका लागि रु. ५० लाख
२. आमाको माया छात्रबास, निलकण्ठ–३, दलित सामुदायिक भवन, भवनघर नीलकण्ठ–२ रु. ५० लाख
३. नेत्रावती डबजोङ–४ र नीलकण्ठ–१३ लाउरे गाउँबीचको आउतीखोला कल्बर्ट निर्माण रु. ५० लाख
४. जयन्ती डाँडा–पिप्ले–ढलेबर सडक र हाँडिखोला कजबे निर्माण नीलकण्ठ–७ रु ५० लाख
५. चरङ्गे र नयाँ छाप खेल मैदान, नेत्रावती डबजोङ–५ रु. १२ लाख
६. ज्यामिरे–तामाङ बस्ती खानेपानी योजना, नीलकण्ठ–८ रु. १२ लाख
७. नागिन्थान सामुदायिक भवन निर्माण, नीलकण्ठ–१४ रु. १० लाख
८. माथिल्लो सिम्ले खानेपानी योजना नीलकण्ठ–२ रु. १२ लाख
९. ठाडो कोल–काप्रीगाउँ सडक बिस्तार, ज्वालामूखी गाउँ पालिका रु. १० लाख
१०. पल्लो खहरे खोला नियन्त्रण योजना, नेत्रावती डबजोङ १ रु. १० लाख
११. सुर्तुङ सिन्चाइ ट्याङ्की कुलो निर्माण, फलते पानी पक्की पोखरी निर्माण सिन्चाइ, काफलपानी खानीगाउँ सौखर्क सिन्चाइ, ज्वालामूखी–२ रु. १० लाख
१२. छाप गुरुङ गाउँ ३५ धुरी खानेपानी ट्याङ्की निर्माण नीलकण्ठ नगरपालिका रु. ११ लाख ३० हजार
१३. लाकुरी बोट आमा समूह सामुदायिक भवन निर्माण, ज्वालामूखी २ रु १० लाख
१४. जिल्ला समन्वय समिति प्रशासनिक खर्च रु. २ लाख ७० हजार
प्रतिक्रिया दिनुहोस