धादिङ ०३ जेठ
धादिङमा ३१ औं मदन आश्रित स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार धादिङबेसीमा आयोजित नेपालको कम्युनिस्ट आन्दोलनमा मदन आश्रितको योगदान विषयक कार्यशाला नेकपा एमाले धादिङ जिल्ला अध्यक्ष भूमी त्रिपाठीको अध्यक्षता नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका प्रमुख केशव वडालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय नेताहरु,प्रदेश समितीका सदस्यहरु,जिल्ला तथा स्थानीय कमिटीका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस