धादिङ ५ असोज
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज (आईतबार) बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको धादिङ बेँसी रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सदरमुकाम सहित आसपासका क्षेत्रमा समेत महसुस भएको थियो ।
भूकम्पको क्षतिको विवरण भने आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस