२६ चैत
आज नेपालसहित विश्वभर इष्टर सन्डे मनाउदै छन । इसाई धर्मलब्धीहरुको महान चाड इष्टर सन्डे विश्वको ८० प्रतिशात भन्दा मनिसहरुले मनाउने गर्दछन ।
बिशेष गरी प्रभु येशु खिष्ट बौरी उठेको दिनको सम्झना स्वरुप इष्टर सान्ड मनाउने गर्दछन । पवित्र धर्मशास्त्र बाइबालअनुसार उहाँ संसारमा आउनुभयो मनाव जातिको पाप लिएर क्रुसमा गइ मनुुभयो, अनि तेस्रो दिन अर्थात आजको दिन पुनरुत्थन भएको थियो ।
उहाँ सधैको लागि जीवित भएको कुरामा इसाईहरुले विश्वास गर्दछन । आज धादिङ जिल्लाको ज्वालामुखी गाँउपालिकामा ज्वालामुखी इसाई समाजको आयोजनामा भव्य रुपमा कार्यक्रम गरी इष्टर सन्डे मनाउदैं छन ।
प्रतिक्रिया दिनुहोस