धादिङ २९ मंसिर
जिल्ला अस्पताल धादिङको अध्यक्षमा राजाराम रिजाल नियुक्त हुनुभएको छ ।
विहिबार बागमती प्रदेश सरकारले प्रदेश स्वास्थ्य सेवा अध्यादेशको दफा २६ ख बमोजिम काम कर्तव्य र अधिकार सम्पादन गर्न सोही अध्यादेशको दफा २६ क उपदफा ८ बमोजिम पदावली कायम हुने गरि रिजाललाई धादिङ अस्पतालको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस