धादिङ ०८ मंसिर
धादिङ प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका बोलिट ब्युरो सदस्य शालिकराम जम्कट्टेल बिजयी भएका छन् ।
उनि नेकपा एमाललेका उम्मेद्वार गजेन्द्र थपलियालाई ७४२५ मतान्तरले पछाडी पार्दै दोस्रो पटक प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
कुल मत ३५९०५ मा जम्कटेलले १९९०३ र थपलियाले १२४७८ पाएका थिए । त्यसैगरी सोहि क्षेत्रमा राप्रपाका जितेन्द्र भण्डारीले १५५४ पाएका थिए ।
प्रतिक्रिया दिनुहोस