लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा धादिङ सहित देश भर शान्तिपुर्ण मतदान सुरु भएको छ ।
जिल्ला समन्वय प्रमुख नवराज अधिकारीले मण्डली मावि गंगाजमुना गाउँपालिका फुलखर्क ५ बाट पहिलो मतदान गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस