• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Wed, 03, Mar, 2021
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

२० औँ मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम जोगिमारा धादिङमा सम्पन्न

११ फाल्गुन २०७७, मंगलवार १९:३९

रेडियो बिहानी संवाददाता

धादिङ ११ फाल्गुण
२० औ मजदुर वलिदान दिवस तथा अभिनन्दन कार्यक्रम बेनिघाट रोराङ १० सहिद पार्कमा सम्पन्न भएको छ । श्रमिक सहिद बेपत्ता स्मिती प्रतिस्ठानका अध्यक्ष मणिराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा बेनिघाट रोराङ गाउपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीको विशेष आतिथ्यता रहेको थियो । यस्तै अतिथिहरुमा नेकपा बेनिघाट रोराङ गाउँ सङ्गठन कमिटी अध्यक्ष बिबेक थपलिया, ट्रेड युनियन महासङ धादिङका अध्यक्ष बद्री प्रसाद सुवेदी, वडा नम्बर १० का अध्यक्ष अम्बर गुरुङ, वडा नम्बर ५ का अध्यक्ष रोशन कुमार सिलवाल लगायत रहनुभएको थियो । वि। स। २०५८ साल फागुन ज्ञज्ञ गते मजदुरीको लागि कालिकोटको कोटवडामा गएका साबिकको जोगिमारा गाबिसका १७ जना मजदुरहरुलाई तत्कालिन शाही नेपाली सेनाद्वारा हत्या गरिएको थियो । कार्यक्रममा सहिद परिवारलाई नगद सहित कार्यक्रमका प्रमुख अतिथी, विशेष अतिथिहरुले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै ट्रेड युनियन महासंघ धादिङका अध्यक्ष वद्री प्रसाद सुवेदीले सहिदले देखाएको बाटोमा अनवरत लाग्ने प्रतिबद्धता जनाउदै अहिलेको असम्बैधानिक कु को विरुद्ध लाग्न सबैलाई आग्रह गर्नुभयो ।

यस्तै नेकपा बेनिघाट रोराङ गाउँ सङ्गठन कमिटीका अध्यक्ष एवं सहिद परिवार सदस्य बिबेक थपलियाले यो सिङ्गो उपलब्धि सहिदको बलिदानबाट प्राप्त भएको उपलब्धि रक्षा गर्न आवश्यक रहेको बताउदै आफ्नै परिवारबाट जनयुद्धमा ३ जनाले बलिदान गरेकाले सहिद बेपत्ताका पीडा सम्बोधन राज्य र पार्टीले गर्नुपर्ने बताउनु भयो ।

यस्तै कार्यक्रमका विशेष अतिथी बेनिघाट रोराङ गाउपालिका अध्यक्ष हरि डल्लाकोटीले गाउँपालिकाले सहिद बेपत्ताको सम्मानका लागि सबै किसिमको सहयोग गरिरहेको र श्रमिक सहिद बेपत्ता स्मृति प्रतिस्ठानको भवन निर्माण , संग्रहालय स्थापना लगायतका क्षेत्रमा सहयोग गरेको र थप सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी सालिकराम जम्कट्टेलले जिल्लाभरका जनयुद्धका सहिद बेपत्ताको सम्झनामा जिल्लाब्यापी कार्यक्रम सन्चालन गर्नुपर्ने बताउदै आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । देशको राजनैतिक अवस्थाको बारेमा बताउदै नेत जम्कट्टेलले पार्टी एकताको सुरुवातबाट नै ओलिको कार्यशैली सङ्कास्पद देखिएको बताउदै ओलीकै एकात्मक शैलीले पार्टी बिघटनको अवस्थामा आएको बताउनु भयो । संघीय व्यवस्थालाई तुहाउने अन्तरास्ट्रिय शक्ति केन्द्रको डिजाइनमा ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउनु भयो ।

पार्टी एकता बचाउनको लागि ओलिलाई दलेर धेरै ड्रम तेल सकिएको बताउदै ओलि गणतन्त्र, संघीयता, समाबेशीको बिरोधी रहेको बताउनु भयो । ओलिले कम्युनिस्ट आन्दोल सखाप पार्न लागेकाले यसलाई बचाउनको लागि आम जनसमुदाय आन्दोलित हुनुपर्ने बताउनु भयो ।
सहिद स्तम्भ सहितको भ्यु टावर निर्माण गर्ने, बनभोज स्थल, चेपाङ संग्रहालय निमार्ण गर्ने योजना रहेको प्रतिस्ठानका अध्यक्ष गुरुङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

डोजरको ठक्करबाट मृत्यु भएकी सल्यानटरकी सरस्वती कुमालको शव परिवारले अझै बुझेन

बागमती प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिताका लागि धादिङका खेलाडी छनौट

धुवाकोटमा कोभिड १९ बिरुद्धको खोप सचेतना कार्यक्रम सम्पन्न

फागुन २३ देखि दोस्रो चरणको कोरोना खोप अभियान,नागरिकहरुको धारणा के छ ?(अडियो रिपोर्ट)

चैत्र १२ देखि गजुरी महोत्सव हुँदै

घाटबेसी धादिङमा २७ किलो चरेस सहित १ जना पक्राउ, २ जना फरार

मैदी अमराईको मुडुलेमा बोलेरो दुर्घटना हुँदा तीन जना घाईते

धादिङका प्रमुख र सहकायक प्रमुख जिल्ला अधिकारीलाई विदाई

मैदी अमराईमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु

सल्यान्टारमा डोजरले मान्छे मारेको भन्दै स्थानीद्धारा डोजरमा आगलागी

मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    डोजरको ठक्करबाट मृत्यु भएकी सल्यानटरकी सरस्वती कुमालको शव परिवारले अझै बुझेन

  • २

    बागमती प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिताका लागि धादिङका खेलाडी छनौट

  • ३

    धुवाकोटमा कोभिड १९ बिरुद्धको खोप सचेतना कार्यक्रम सम्पन्न

  • ४

    फागुन २३ देखि दोस्रो चरणको कोरोना खोप अभियान,नागरिकहरुको धारणा के छ ?(अडियो रिपोर्ट)

  • ५

    चैत्र १२ देखि गजुरी महोत्सव हुँदै

  • ६

    घाटबेसी धादिङमा २७ किलो चरेस सहित १ जना पक्राउ, २ जना फरार

  • ७

    मैदी अमराईको मुडुलेमा बोलेरो दुर्घटना हुँदा तीन जना घाईते

  • ८

    धादिङका प्रमुख र सहकायक प्रमुख जिल्ला अधिकारीलाई विदाई

  • ९

    मैदी अमराईमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु

  • १०

    सल्यान्टारमा डोजरले मान्छे मारेको भन्दै स्थानीद्धारा डोजरमा आगलागी

  • ११

    मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

  • १२

    एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न

  • १३

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

  • १४

    सिद्धलेक ३ सलाङ बसन्तमा भएको भलिबल प्रतियोगितामा लालिगुराँस युवा क्लब बिजयी

  • १५

    धादिङमा विपद सम्बन्धी कार्यशाला सम्पन्न

    नुवाकोटमा जारी बागमती प्रदेश स्तरीय लिग फुटबलमा धादिङ बिजयी

  • हाम्रो समाज
    थप

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

    बिमा गर्ने नौलो शैली, धादिङकी सरिता मग्रातीद्धारा दाइजोमा १० लाख ४० हजारको बिमा उपहार

    धुवाकोटमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई सम्पन्न

    पिसोन कपडा बैंकद्धारा बेनिघाट रोराङ ९ ऐबाङका चेपाङ समुदायलाई न्यानो कपडा वितरण

    धादिङ रिचोकटारका आशिष प्रजा कक्षा १२ को परीक्षामा चेपाङ समुदायबाट उत्कृष्ठ

    सुनगाभा एकेडेमीका विद्यार्थीहरुले गरे शहिदहरुको सम्झना

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2021 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑