• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Mon, 01, Mar, 2021
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

ओईले आधारभूत विद्यालय गजुरी धादिङमा न्यानो कपडा र स्टेसनरी वितरण

१० माघ २०७७, शनिबार १२:५४

रेडियो बिहानी संवाददाता

धादिङ १० माघ
धादिङको दक्षिणी भेग अन्तर्गत पर्ने गजुरी गाउँपालिका वडा नं. ५ चिसोखोलामा रहेको श्री ओइले आधारभूत विद्यालयमा शुक्रबार न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमको बिच ३० जना बालबालिकालाई सुइटर ट्राउजर र स्टेसनरी समान समेत वितरण गरिएको थियोे । चिसोबाट बालबालिकालाई जोगाउनको लागि आफ्नो व्यक्तिगत तर्फबाट न्यानो कपडा वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी सोही कार्यक्रमका बीच वडा सदस्य रामशरण लामिछानेले स्टेसनरी वितरण गर्नुभएको छ । नयाँ विद्यालय व्यवस्थापन समिति बनेसँगै नयाँ ढङ्गबाट काम गरी व्यवस्थापन र शैक्षिक रुपान्तरणको क्षेत्रमा परिवर्तन ल्यााउने व्यवस्थापन समिति अध्यक्ष कुमार भण्डारीले जानकारी दिनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र मिजार, वडा सदस्य रामशरण लामिछाने ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, युवा तथा बाल अभियान्ता भुवन भण्डारी लगाएतको उपस्थिति रहेको थियोे । कार्यक्रममा मन्तव्य राख्ने क्रममा वडा अध्यक्ष रामचन्द्र मिजारले विद्यालयलाई अगाढि बढाउनको लागि हरतरहबाट सहयोग गर्ने प्रतिबद्दता समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न

कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

सिद्धलेक ३ सलाङ बसन्तमा भएको भलिबल प्रतियोगितामा लालिगुराँस युवा क्लब बिजयी

धादिङमा विपद सम्बन्धी कार्यशाला सम्पन्न

नुवाकोटमा जारी बागमती प्रदेश स्तरीय लिग फुटबलमा धादिङ बिजयी

नीलकण्ठ मावि युवा रेडक्रस सर्कलको अध्यक्षमा रविना दङ्गाल

सिद्धलेक ३ सलाङ बसन्तमा वडा स्तरीय भलिबल प्रतियोगिता जारी

नेकपा ओली समूहका खनियाबास गाउँकमिटी सचिव सुके गुरुङ प्रचण्ड नेपाल समूहमा

सर्वोच्चको फैसलालाई स्वागत गर्दै धादिङबेशीमा विजय र्‍याली(अडियो सहित)

कोभिड नियन्त्रणमा खटिएका धादिङका सञ्चारकर्मीहरु सम्मानित

२० औँ मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम जोगिमारा धादिङमा सम्पन्न
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

  • २

    एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न

  • ३

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

  • ४

    सिद्धलेक ३ सलाङ बसन्तमा भएको भलिबल प्रतियोगितामा लालिगुराँस युवा क्लब बिजयी

  • ५

    धादिङमा विपद सम्बन्धी कार्यशाला सम्पन्न

  • ६

    नुवाकोटमा जारी बागमती प्रदेश स्तरीय लिग फुटबलमा धादिङ बिजयी

  • ७

    नीलकण्ठ मावि युवा रेडक्रस सर्कलको अध्यक्षमा रविना दङ्गाल

  • ८

    सिद्धलेक ३ सलाङ बसन्तमा वडा स्तरीय भलिबल प्रतियोगिता जारी

  • ९

    नेकपा ओली समूहका खनियाबास गाउँकमिटी सचिव सुके गुरुङ प्रचण्ड नेपाल समूहमा

  • १०

    सर्वोच्चको फैसलालाई स्वागत गर्दै धादिङबेशीमा विजय र्‍याली(अडियो सहित)

  • ११

    कोभिड नियन्त्रणमा खटिएका धादिङका सञ्चारकर्मीहरु सम्मानित

  • १२

    २० औँ मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम जोगिमारा धादिङमा सम्पन्न

  • १३

    धादिङमा राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांक सार्वजनिक

  • १४

    सर्वोच्चद्धारा प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा फैसला, धादिङ सहित देशैभर दिव प्रज्ज्वलन

  • १५

    धादिङ जिल्ला स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधि धादिङ समाज धादिङलाई

    धादिङ जिल्ला स्तरीय टि २० क्रिकेट प्रतियोगितामा धादिङ समाज धादिङ र त्रिपुरासुन्दरी फाइनल प्रवेश

  • हाम्रो समाज
    थप

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

    बिमा गर्ने नौलो शैली, धादिङकी सरिता मग्रातीद्धारा दाइजोमा १० लाख ४० हजारको बिमा उपहार

    धुवाकोटमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई सम्पन्न

    पिसोन कपडा बैंकद्धारा बेनिघाट रोराङ ९ ऐबाङका चेपाङ समुदायलाई न्यानो कपडा वितरण

    धादिङ रिचोकटारका आशिष प्रजा कक्षा १२ को परीक्षामा चेपाङ समुदायबाट उत्कृष्ठ

    सुनगाभा एकेडेमीका विद्यार्थीहरुले गरे शहिदहरुको सम्झना

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2021 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑