• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Mon, 01, Mar, 2021
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

आज धादिङ सहित देशभर माघे संक्रान्ति पर्व मनाईदै

१ माघ २०७७, बिहीबार ०७:१२

रेडियो बिहानी संवाददाता

धादिङ १ माघ
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज धादिङ सहित देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निणर्ायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । त्यसैले माघे संक्रान्तिको दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायतका परिकार खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । (उज्यालो अनलाईन)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न

कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

सिद्धलेक ३ सलाङ बसन्तमा भएको भलिबल प्रतियोगितामा लालिगुराँस युवा क्लब बिजयी

धादिङमा विपद सम्बन्धी कार्यशाला सम्पन्न

नुवाकोटमा जारी बागमती प्रदेश स्तरीय लिग फुटबलमा धादिङ बिजयी

नीलकण्ठ मावि युवा रेडक्रस सर्कलको अध्यक्षमा रविना दङ्गाल

सिद्धलेक ३ सलाङ बसन्तमा वडा स्तरीय भलिबल प्रतियोगिता जारी

नेकपा ओली समूहका खनियाबास गाउँकमिटी सचिव सुके गुरुङ प्रचण्ड नेपाल समूहमा

सर्वोच्चको फैसलालाई स्वागत गर्दै धादिङबेशीमा विजय र्‍याली(अडियो सहित)

कोभिड नियन्त्रणमा खटिएका धादिङका सञ्चारकर्मीहरु सम्मानित

२० औँ मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम जोगिमारा धादिङमा सम्पन्न
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    मिलिजुली साकोसको स्थापना दिवसको अवसरमा ७३ जनाले गरे रक्तदान

  • २

    एकीकृत अखिल नेपाल शिक्षक संगठन त्रिपुरासुन्दरी गाउँपालिकाको भेला सम्पन्न

  • ३

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

  • ४

    सिद्धलेक ३ सलाङ बसन्तमा भएको भलिबल प्रतियोगितामा लालिगुराँस युवा क्लब बिजयी

  • ५

    धादिङमा विपद सम्बन्धी कार्यशाला सम्पन्न

  • ६

    नुवाकोटमा जारी बागमती प्रदेश स्तरीय लिग फुटबलमा धादिङ बिजयी

  • ७

    नीलकण्ठ मावि युवा रेडक्रस सर्कलको अध्यक्षमा रविना दङ्गाल

  • ८

    सिद्धलेक ३ सलाङ बसन्तमा वडा स्तरीय भलिबल प्रतियोगिता जारी

  • ९

    नेकपा ओली समूहका खनियाबास गाउँकमिटी सचिव सुके गुरुङ प्रचण्ड नेपाल समूहमा

  • १०

    सर्वोच्चको फैसलालाई स्वागत गर्दै धादिङबेशीमा विजय र्‍याली(अडियो सहित)

  • ११

    कोभिड नियन्त्रणमा खटिएका धादिङका सञ्चारकर्मीहरु सम्मानित

  • १२

    २० औँ मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम जोगिमारा धादिङमा सम्पन्न

  • १३

    धादिङमा राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांक सार्वजनिक

  • १४

    सर्वोच्चद्धारा प्रतिनिधिसभा पुर्नस्थापनाको पक्षमा फैसला, धादिङ सहित देशैभर दिव प्रज्ज्वलन

  • १५

    धादिङ जिल्ला स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधि धादिङ समाज धादिङलाई

    धादिङ जिल्ला स्तरीय टि २० क्रिकेट प्रतियोगितामा धादिङ समाज धादिङ र त्रिपुरासुन्दरी फाइनल प्रवेश

  • हाम्रो समाज
    थप

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

    बिमा गर्ने नौलो शैली, धादिङकी सरिता मग्रातीद्धारा दाइजोमा १० लाख ४० हजारको बिमा उपहार

    धुवाकोटमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई सम्पन्न

    पिसोन कपडा बैंकद्धारा बेनिघाट रोराङ ९ ऐबाङका चेपाङ समुदायलाई न्यानो कपडा वितरण

    धादिङ रिचोकटारका आशिष प्रजा कक्षा १२ को परीक्षामा चेपाङ समुदायबाट उत्कृष्ठ

    सुनगाभा एकेडेमीका विद्यार्थीहरुले गरे शहिदहरुको सम्झना

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2021 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑