• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Tue, 26, Jan, 2021
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

घरघरमा खानेपानी आएपछि गजुरी पीडाबासीमा खुशीयाली

१४ पुष २०७७, मंगलवार २१:२९

रेडियो बिहानी संवाददाता

पौष १४ ,२०७७
भुवन भण्डारी
पिडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गजुरी धादिङले खानेपानी योजनाको तेस्रो तथा अन्तिम चरणको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष दिनेश भण्डारी अध्यक्षता तथा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको प्रमुख अातिथ्यमा भएको हो । सार्वजनिक सुनुवाइ उपस्थित स्थानीय उपभोक्ताहरुले घरघरमा धारा सहित खानेपानी व्यवस्थापन भए पछि खुशीयाली मनाएका छन् । मंगलबार सम्पन्न कार्यक्रममा गजुरी गापा वडा नं ५ का वडाध्यक्ष रामचन्द्र मिजार,प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम् प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,ईन्जिनियर चक्रपाणि जोशि लगायत स्थानीय उपभोक्ताहरुको उल्लेख्य सहभागीता रहेको थियोे । अक्सफामको सहयोग प्रयास नेपाल धादिङले पुर्णिामा कार्यक्रम अन्तरगत संचालित योजनाबाट १ सय ५४ घर-घरमा धारा र गजुरी पीडा माध्यमिक बिद्यालय बालमैत्री धारा र २ वटा सामुदायिक हलमा गरि १ सय ५७ वटा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ । प्रयास नेपाल धादिङको १ करोड ६७ हजार ३ सय २ रुपैया गजुरी गाउँ पालिकाको १४ लाख ६५ हजार रुपैया र स्थानीय उपभोक्ताबाट जनश्रमदान ४८ लाख ७३ हजार १ सय १९ रुपैया समेत गरि १ करोड ६४ लाख ५ हजार ४ सय २१ रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।

कार्यक्रममा ४ सय जना बालबालिका अध्ययन गर्ने गजुरी पीडा माध्यमिक बिद्यालयमा खानेपानी असाध्यै समस्या रहेकोमा गाउँमा संचालन भएको खानेपानी योजनाको सहयोगमा बिद्यालयमा पनि बालमैत्री धारा निर्माणले खानेपानी अापुर्ति तथा सरसफाइ व्यवस्थापनमा समेत सहयोग भएको प्रधानाध्यापक राम कुमार श्रेष्ठले बताउनु भयो । स्थानीय उपभोक्ता सीता पण्डितले पहिलो डोको बोकेर घण्टौसम्म पानीको लागि समय दिनु पर्ने थियोे भने अहिले गजुरी ५ को दोभाने गाउँको सबै घरमा २४ सै घण्टा स्वच्छ पानीको व्यवस्थाले ज्यादै खुशी रहेको बताउनु भयो । पानी भर्न लामाे समय बिताउनु पर्ने दोभाने,जोगिबिसौना लगायतको गाउँ बस्तीको घरघरमा धारामा पानी पाउँदा हामी महिलाहरुलाई सहयोग गर्ने पनि संस्था रहेछ भन्दै अाफ्नो अतितका भोगाइ सुनाउनु भएको थियो । घर घरमा खानेपानी पछि अब कुर्लेचौर,डाँडाटोल, पिडागाउँ,भिमसेन स्थान गाउँ पुर्ण सरसफाइमा अघि बढेको बताउँदै गजुरी पिडाको प्रत्येक घरमा भाँडा सुकाउने टाँड बनाईएको थालिएको , फोहोर व्यवस्थापनको लागि डस्विन राख्न शुरु गरिएको सरण मिजारले बताउनु भयो । पहिला खोलाको धमिलो पानी खानु परेकोमा अहिले घर घर स्वच्छ पानी अाएकोमा बृद्धा, महिला तथा बालबालिकालाई धेरै सजिलो भएको पार्वती सुनारले बताउनु भयो । कार्यक्रममालाई सम्बोधन प्रमुख अतिथि गापा अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले गाउँपालिकाले सबै घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य अनुसार प्रयास नेपाल धादिङसँग समन्वय तथा सहकार्यमा पिडागाउँमा खानेपानी योजना संचालन गरेको बताउनु भयो । गजुरी वडा नं ५ को खानेपानी योजनामा गाउँपालिकाबाट पनि १४ लाख ६५ हजार रकम लगानी गरिएको बताउँदै गजुरी गाउँपालिका अध्यक्ष बस्नेतले घरघरमा नै धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम हुने भएकोमा खुशी व्यक्त गर्दै पुर्ण सरसफाइमा ध्यान दिन अनुरोध गर्दै नियमित सरसफाइ तथा दिगोपनमा बिशेष ध्यान पनि उपभोक्ता समितिको अनुरोध गर्नु भएको गजुरी वडा नं ५ पिडागाउँबाट प्रयास नेपाल धादिङका सिताराम चौधरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भिमसेनथापा गाउँपालिकामा अनुदानमा कृषि सामाग्री एवं उत्कृष्ट कोदो उत्पादक कृषकहरुलाई अनुदान रकम वितरण

नेत्रावती डबजोङ गाउँपालिकाको सेमजोङमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

धादिङमा आर्थिक वर्ष २०७७/०७८ को ६ महिना अवधिमा आत्माहत्या गर्नेको संख्या बढ्यो

शङ्खादेवी मावि मझिमटार, धादिङको ५५ औँ वार्षिक उत्सव तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

ग्रामीण यातायात सहकारीको महासचिवमा वद्रि सुवेदी, कोषाध्यक्षमा प्रमोद पोखरेल निर्वाचित

शिक्षक कल्याण बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः केशरी प्रसाद पन्त

ओईले आधारभूत विद्यालय गजुरी धादिङमा न्यानो कपडा र स्टेसनरी वितरण

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ धादिङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बागमती प्रदेश भित्रका कोभिड-१९ बाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण

गजुरी गाउँपालिका १ स्थित आरामारा बिद्यालयका २८ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री

नेपाल कम्युष्टि पार्टी (नेकपा) नीलकण्ठ नगर कमिटीको आन्दोलन परिचालन सचिवालय बैठक सम्पन्न

पानी कम पिउनुहुन्छ ? ख्याल गर्नुस् यस्ता समस्या देखिन सक्छन् ।(रेडियो रिपोर्ट)
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    भिमसेनथापा गाउँपालिकामा अनुदानमा कृषि सामाग्री एवं उत्कृष्ट कोदो उत्पादक कृषकहरुलाई अनुदान रकम वितरण

  • २

    नेत्रावती डबजोङ गाउँपालिकाको सेमजोङमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

  • ३

    धादिङमा आर्थिक वर्ष २०७७/०७८ को ६ महिना अवधिमा आत्माहत्या गर्नेको संख्या बढ्यो

  • ४

    शङ्खादेवी मावि मझिमटार, धादिङको ५५ औँ वार्षिक उत्सव तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

  • ५

    ग्रामीण यातायात सहकारीको महासचिवमा वद्रि सुवेदी, कोषाध्यक्षमा प्रमोद पोखरेल निर्वाचित

  • ६

    शिक्षक कल्याण बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः केशरी प्रसाद पन्त

  • ७

    ओईले आधारभूत विद्यालय गजुरी धादिङमा न्यानो कपडा र स्टेसनरी वितरण

  • ८

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ धादिङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • ९

    बागमती प्रदेश भित्रका कोभिड-१९ बाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरण

  • १०

    गजुरी गाउँपालिका १ स्थित आरामारा बिद्यालयका २८ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री

  • ११

    नेपाल कम्युष्टि पार्टी (नेकपा) नीलकण्ठ नगर कमिटीको आन्दोलन परिचालन सचिवालय बैठक सम्पन्न

  • १२

    पानी कम पिउनुहुन्छ ? ख्याल गर्नुस् यस्ता समस्या देखिन सक्छन् ।(रेडियो रिपोर्ट)

  • १३

    नेपालमा कोरोना भाइरसको नयाँ प्रजाती भित्रियो

  • १४

    ज्वालमुखी गाउँपालिका २ मैदी सातदोबाटोमा भएको भलिबल खेलमा खड्ग देवी युवा क्लब विजयी

  • १५

    धादिङमा आईतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १ हजार ५ सय ३१ पुग्यो

    थोपल खोला सरसफाई अभियान पुनः सुचारु

  • हाम्रो समाज
    थप

    ग्रामीण यातायात सहकारीको महासचिवमा वद्रि सुवेदी, कोषाध्यक्षमा प्रमोद पोखरेल निर्वाचित

    थोपल खोला सरसफाई अभियान पुनः सुचारु

    भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थामा प्रमोदराज रूपाखेती

    भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थामा प्रमोदराज रूपाखेती

    २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धादिङमा पनि मनाईयो

    धादिङका शिक्षासेवी डा. नवीनबन्धु पहाडी इन्ट्रिग्रेटी आइकनको उत्कृष्ठ पाचमा

    स्थानीय उत्पादित खाद्यवस्तुहरुलाई उपभोग र बजारीकरण गर्न प्रतिबद्ध छौँ:अध्यक्ष डल्लाकोटी

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2021 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑