• अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • हाम्रो समाज
  • शेयर बजार
  • रेडियो बिहानी बिशेष
  • सिफारिस
  • रोजागरी
  • खेलकुद
  • अन्य समाचार
  • पर्यटन
  • फिचर
  • भिडियो
  • मनाेरञ्जन
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • साहित्य
  • सूचना प्रबिधि
  • स्वास्थ्य/शिक्षा
  • English
आज:  | Mon, 08, Mar, 2021
  • समाचार
  • रेडियो बिहानी बिशेष
  • अर्थ खबर
  • स्वास्थ्य/शिक्षा
  • सूचना प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार/ब्लग
  • अन्तर्राष्ट्रिय
  • English

स्वास्थ्य मन्त्रालयमा तीन सचिव, अधिकारीको सरुवाप्रति चिकित्सक संघको विरोध

२४ मंसिर २०७५, सोमबार ०८:४७

रेडियो बिहानी संवाददाता

काठमाडौँ – सरकारले स्वास्थ्य सचिवमा केदार बहादुर अधिकारीलाई नियुक्त गरेसँगै पसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ३ सचिव भएका छन् ।
अधिकारीसँगै डाक्टर पुष्पा चौधरी र डा सुशीलनाथ प्याकुरेल सचिव रहेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा रहेका अधिकारीलाई गत सोमवार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सचिवको जिम्मेवारी दिएको थियो । स्वास्थ्य क्षेत्रबाहिरका सचिव अधिकारीले आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट स्वास्थ्य सचिवको रुपमा पत्र समेत बुझिसकेका छन् ।

यस्तै अर्का सचिव डाक्टर पुष्पा चौधरीलाई सरकारले असोज २८ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो ।

त्यसको विरोधस्वरुप उनले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

अदालतले उनको सरुवा तत्काल नगर्न आदेश दिएलगत्तै उनी सचिवकै जिम्मेवारीमा मन्त्रालयमा छिन् ।

सचिव चौधरीसँग मतभेद बढेपछि स्वास्थ्यमन्त्री यादवले एक महिनाअघि १२ औं तहका प्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिएका थिए ।

यसैबीचनेपाल चिकित्सक संघले सरकारले नियम विपरित स्वास्थ्यसचिवको सरुवा गरेको आरोप लगाएको छ ।

संघले सोमबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्य सचिवमा नियुुक्त हुँदै आएकोमा सरकारले हाल उक्त ऐनको भावना र मर्म विपरित गैरस्वास्थ्यकर्मीलाई स्वास्थ्य सचिव नियुक्त गरेको आरोप लगाएको छ ।
महासचिव डा. लोचन कार्कीद्धारा जारी गरिएको विज्ञप्तीमा सरकारले तत्काल निर्णय फिर्ता नलिए आन्दोलनको चेतावनी समेत दिएको छ ।

यस्तै संघका अध्यक्ष डाक्टर मुक्ति श्रेष्ठले पनि सरकारले नै कानून विपरित सचिव सरुवा गरेको हुँदा सच्याउनु पर्नेमा जोड दिएका छन् ।

‘दुई वर्ष पहिला कुनै पनि मन्त्रालयले सचिव बनाउँदा मन्त्रालयको क्लस्टर अर्थात विषय अनुसारको सचिव बनाउने विषयमा निणर्य भएको थियो’, उनले भने, ‘कानूनमा सोही विषय अध्ययन गरेको, प्रशानमा पनि सोही विषयमा विज्ञ भएको र स्वास्थ्यमा पनि स्वास्थ्य क्षेत्रकोनै पठाउने भन्ने भन्ने निर्णय हुँदाहुँदैै पनि सरकारले नियम विपरित स्वास्थ्य सचिवमा प्रशासनको व्यक्ति ल्याएको प्रति हामीले आपत्ति जनाएका हौँ ।’

मन्त्रालयको सचिव जस्तो पदमा यसरी विधानै फरक भएको व्यक्ति नियुक्त गर्दा काममा समस्या हुने संघको ठहर छ । सरकारले विधा अनुसारको सचिव नियुक्त नगरेको खण्डमा आफूहरु आन्दोलनमा जान बाध्य हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धादिङमा जोखिम संवेदनशील भु-उपयोग योजना तयारी सम्बन्धी प्रारम्भिक छलफल

नारी जागरण केन्द्रको २२ औं स्थापना दिवसको अवसरमा २९ जनाले गरे रक्तदान

सुकौराबेसी टोल सुधार समिति नीलकण्ठ ७ धादिङको आयोजनामा सार्वजनिक स्थल सरसफाई

गजुरीमा कर भ्याट तथा लेखा व्यवस्थापन सम्बन्धी २ दिने तालिम समापन

धादिङको पात्लेमा समन्वय कप फुटबल प्रतियोगिता सुरु

७५ वर्षीय वृद्धाको हत्या गर्ने ५ जना फरार अभियुक्त पक्राउ

धादिङमा सहिद सप्ताहको अवसरमा जनयुद्धका सहित तथा बेपत्ता परिवार सम्मान

५६ औं राष्ट्रिय जुनियर युवा रेडक्रस दिवसको अवसरमा नीलकण्ठ मा.वि मा वृहत खुल्ला सरसफाई

संस्कृत मावि तान्द्राङ गोरखामा गण्डकी समाज सभ्य समाज हामी सचेत छौँ अभियान सुभारम्भ

धुवाकोटमा लामा रिन्जेन छ्यु डुब्लिङ गुम्बाको शिलान्यास

डोजरको ठक्करबाट मृत्यु भएकी सल्यानटरकी सरस्वती कुमालको शव परिवारले अझै बुझेन

बागमती प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिताका लागि धादिङका खेलाडी छनौट
  • ताजा
  • चर्चित
  • सुचना
  • १

    धादिङमा जोखिम संवेदनशील भु-उपयोग योजना तयारी सम्बन्धी प्रारम्भिक छलफल

  • २

    नारी जागरण केन्द्रको २२ औं स्थापना दिवसको अवसरमा २९ जनाले गरे रक्तदान

  • ३

    सुकौराबेसी टोल सुधार समिति नीलकण्ठ ७ धादिङको आयोजनामा सार्वजनिक स्थल सरसफाई

  • ४

    गजुरीमा कर भ्याट तथा लेखा व्यवस्थापन सम्बन्धी २ दिने तालिम समापन

  • ५

    धादिङको पात्लेमा समन्वय कप फुटबल प्रतियोगिता सुरु

  • ६

    ७५ वर्षीय वृद्धाको हत्या गर्ने ५ जना फरार अभियुक्त पक्राउ

  • ७

    धादिङमा सहिद सप्ताहको अवसरमा जनयुद्धका सहित तथा बेपत्ता परिवार सम्मान

  • ८

    ५६ औं राष्ट्रिय जुनियर युवा रेडक्रस दिवसको अवसरमा नीलकण्ठ मा.वि मा वृहत खुल्ला सरसफाई

  • ९

    संस्कृत मावि तान्द्राङ गोरखामा गण्डकी समाज सभ्य समाज हामी सचेत छौँ अभियान सुभारम्भ

  • १०

    धुवाकोटमा लामा रिन्जेन छ्यु डुब्लिङ गुम्बाको शिलान्यास

  • ११

    डोजरको ठक्करबाट मृत्यु भएकी सल्यानटरकी सरस्वती कुमालको शव परिवारले अझै बुझेन

  • १२

    बागमती प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगिताका लागि धादिङका खेलाडी छनौट

  • १३

    धुवाकोटमा कोभिड १९ बिरुद्धको खोप सचेतना कार्यक्रम सम्पन्न

  • १४

    फागुन २३ देखि दोस्रो चरणको कोरोना खोप अभियान,नागरिकहरुको धारणा के छ ?(अडियो रिपोर्ट)

  • १५

    चैत्र १२ देखि गजुरी महोत्सव हुँदै

    घाटबेसी धादिङमा २७ किलो चरेस सहित १ जना पक्राउ, २ जना फरार

  • हाम्रो समाज
    थप

    सुकौराबेसी टोल सुधार समिति नीलकण्ठ ७ धादिङको आयोजनामा सार्वजनिक स्थल सरसफाई

    धुवाकोटमा लामा रिन्जेन छ्यु डुब्लिङ गुम्बाको शिलान्यास

    कुवापानी सामुदायिक वन उपभोक्ता समिति सिद्धलेक ३ धादिङको वार्षिक साधारण सभा सम्पन्न

    बिमा गर्ने नौलो शैली, धादिङकी सरिता मग्रातीद्धारा दाइजोमा १० लाख ४० हजारको बिमा उपहार

    धुवाकोटमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न

    त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई सम्पन्न

    पिसोन कपडा बैंकद्धारा बेनिघाट रोराङ ९ ऐबाङका चेपाङ समुदायलाई न्यानो कपडा वितरण

    हाम्रो टिम

    प्रकाशक

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड

    प्रधान सम्पादक

    शिव प्रसाद देवकोटा (सञ्जय)

    न्युज डेस्क

    सरगम राना मगर
    युनिका घले
    सपना अर्याल

    बिशेष सल्लाहकार

    जगत सिंखडा
    मनराज भण्डारी
    कमल सापकोटा
    सुदर्शन खतिवडा

    बजार प्रमुख

    राजन शाह

    ग्राफिक डिजाईनर

    फोटो पत्रकार

    धर्मेन्द्र श्रेष्ठ

    सम्पर्क

    सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड
    नीलकण्ठ–३, धादिङ
    फोन : 0१०५२०२६७
    मोबाइल : ९८६०४४३९९७

    इमेल

    radiobihani@gmail.com
    news.radiobihani@gmail

    दर्ता नं. – एफएम ३६६/०६५/६६

    सामाजीक संजाल

    • Home
    • Staff Profile
    • खोज
    • गोपनियता
    • बिज्ञापन
    • सम्पर्क
    © 2021 - Radio Bihani मा सार्बधिक सुरक्षित छ | Designed by: GOJI Solution
    ↑